स्वास्थ्य

बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्णय

बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्णय

Breaking News 1, समाचार, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै उहाँले कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरिएको बताएको हो । मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको पनि मन्त्री पौडेलको सचिवालयले जनाएको छ । नेपालमा ११ प्रतिशतको क्यान्सरका कारण मृत्यु हुने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । सरकारले क्यान्सर उपचारका लािग दिने रकमबाट अपुग रकम मन्त्रालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बु...
पोलियो दिवसको अवसरमा रोटरी क्लबले इन्ड पोलियो नाउ विशेष अभियान गर्दै

पोलियो दिवसको अवसरमा रोटरी क्लबले इन्ड पोलियो नाउ विशेष अभियान गर्दै

Breaking news 3, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा/ पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ मकवानपुरले इन्ड पोलियो नाउ’ विशेष अभियान संचालन गर्ने भएको छ । क्लबले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न कार्यक्रम गरिने सम्बन्धमा जानकारी दिएको हो । रोटरीले बार्षिक रुपमा अक्टोबर २४ तारिखलाई पोलियो दिवसको रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनचेतना फैलाउन विभिन्न गतिविधिशरु गदै आएको बताए । ७ वटै प्रदेशमा रोटरीले इन्ड पोलियो नाउ विषेश अभियान संचालन गर्न लागएको बताएका छन् । रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा कार्तिक ७ गते हेटौंडामा अवस्थित संघसंस्था, होटलहरुमा पोलियो सम्बन्धि सुचनामुलक ब्यानर राखिने र कार्तिक ८ गते विहान ७ वजे साईकल यालीको आयोजना गरिने रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल कुमार अग्रवालले जानकारी दिए । मकवानपुर उद्योग वाणिज्य संघ देखि सुरु हुने साईकल ¥याली नगर परिक्रमा गरी समापन ...
बागमती प्रदेशमा स्वास्थ्य उपचार सेवा निशुल्क गरिने

बागमती प्रदेशमा स्वास्थ्य उपचार सेवा निशुल्क गरिने

Breaking News 2, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौँडा/ बागमती प्रदेशमा स्वास्थ्य उपचार निशुल्क गरिने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले हालै सार्वजनिक एक वार्षिक समीक्षा कार्यक्रममा प्रदेशभरि निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने योजना अघि सारेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आज आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने चेतनामूलक कार्यक्रम ल्याउन आग्रह गरे । उनले बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु नखाने, व्यवस्थित जीवन पद्धति अवलम्बन गर्ने बानी बसाल्नुपर्छ भने । साथै स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारिने बताए ।...
बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको वार्षिक समिक्षा गोष्ठी आजबाट सुरु

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको वार्षिक समिक्षा गोष्ठी आजबाट सुरु

Breaking News 2, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा / बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयको वार्षिक समिक्षा गोष्ठी आज सोमबारबाट सुरु भएको छ । स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका स्वास्थय मन्त्री किरण थापा मगरको सभा अध्यक्षता र मुख्य मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बहादुर सिंह लामाले प्रदेशका स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावकारी बनाउने बताए । मुख्य मन्त्र लामाले नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्ने काम भनेको कर्मचारीले गर्नुपर्ने बताउदै मुलुकमा उद्योगधन्दा नखुल्ने अनी रोजगारीका अवसर भएन भनेर भन्नुको कुनै अर्थ नहुने बताए ।   यसै गरीस्वास्थ्य मन्त्री किरण थापा मगरले यो समिक्षा गोष्ठी संगै गतवर्षको कमिकमजोरीहरुलाई सच्याएर अगाडी बढ्ने बताए । संघीयताको कार्यान्वयन भनेको स्वास्थ्य र शिक्षा प्रभावकारी बनाउनुप...
हेटौंडामा सह -योग शिक्षक प्रशिक्षण

हेटौंडामा सह -योग शिक्षक प्रशिक्षण

Breaking News 2, समाचार, स्वास्थ्य
हेटौंडा/ पतन्जलि योग जिल्ला समितिको आयोजनामा हेटौंडामा सह योग शिक्षक प्रशिक्षण सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाको प्रवर्द्धनमा वडाका विभिन्न टोलमा शनिवारदेखि निरन्तर सह योग शिक्षक तालिम सुरु गरिएको हो । तालिममा पतन्जलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापा, महिला समिति अध्यक्ष शशिकला थापा, टोनि हेगन स्मृति पार्कका अध्यक्ष इन्द्र नेपाल लगायतले प्रशिक्षण दिने उक्त तालिम निशुल्क रुपमा प्रदान गरिएको हो । मानिसलाइ स्वस्थ बनाउने कार्य भएको हुँदा पतन्जलि योग समिति मकवानपुरले दशकोैदेखि योग साधनाका क्षेत्रमा लागिपरिरहेको अध्यक्ष थापाले यस्तो बताए “प्रतिकुल मौसमका कारण मानिसहरुमा नया नया किसिमका रोग तथा महामारीले चुनौति दिइरहेकोले यसबाट बच्नका लागि योग नै प्रमुख माध्यम हो । “विगत १५ बर्षदेखि निरन्तर पतंजलि योग जिल्ला समिति मकवानपुरबाट योग साधना ध्यान जस्ता प्रशिक्षणहरु विभिन...
बागमतीका स्वास्थ्य मन्त्री थापा द्धारा स्वास्थ सामग्री भण्डारण कक्ष भवन उद्घाटन

बागमतीका स्वास्थ्य मन्त्री थापा द्धारा स्वास्थ सामग्री भण्डारण कक्ष भवन उद्घाटन

Breaking News 1, बागमती प्रदेश, समाचार, स्वास्थ्य
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका -१० टिसियन चौर स्थित स्वास्थ सामाग्रि भण्डारण कक्ष भवन उद्घाटन गरिएको छ । बिहीवार बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले नवनिर्मित भवनको उद्घाटन गरेको हो । कार्यक्रममा आफ्नो भनाइृ राख्दै कार्यक्रमका प्रमुख अतिथि एवंम स्वास्थ्य मन्त्री थापाले स्वास्थ समाग्रि भण्डार भवनको ठुलो महत्व हुने बताए । उनले सामाग्रीहरुको भण्डार क्षेत्र नहुदा विविध समस्याहरु आउने गरेकाले समाग्री भण्डार भवन निर्माणले प्रदेश भित्रको स्वास्थ समस्या समाधानमा गर्न सफल हुने बताए । नेपालको ग्रामीण क्षेत्रहरुमा जिवनजल र सिटामोल पनि नपाइने अवस्था रहेकाले हालै निर्माण भएको प्रदेश सरकार समस्या समाधान गर्न लागि पर्ने बताएका छन् । यसै गरी स्वास्थ आपूर्ति ब्यबस्थापन केन्द्रका निर्देशक बसन्त अधिकारीको अध्यक्षता र बागमती प्रदेश स्वास्थ्य मन्त्री थापाको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम...
अस्तित्व ब्यान्डले आयोजना गरेको कार्यक्रममा ५८ जनाले गरे रक्तदान

अस्तित्व ब्यान्डले आयोजना गरेको कार्यक्रममा ५८ जनाले गरे रक्तदान

Breaking News 2, समाचार, स्वास्थ्य
 हेटौंडा/ अस्तित्व ब्यान्डका सचिव, एवंम जेसिआई हेटौंडा लेडि बर्ष २०२४ कि कार्यकारी उपाध्यक्ष सरस्वति थिङको पिताको छैठौं स्मृतिमा रक्तदान कार्यक्रम भएको छ । अस्तित्व ब्याण्डको आयोजनामा शनिबार भएको उक्त रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् । हेटौंडा - ८ स्थित निम चोकमा बृहत जनसहभागिताका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । अस्तित्व ब्यान्डको अध्यक्ष निर्जल पुडासैनिको अध्यक्षतामा र प्रतिनिधि सभा सदस्य दीपक सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य डम्बर तामाङ ,हेटौंडा -८ का वडा अध्यक्ष राम थापा, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुखप्रहरी निरीक्षक दिनेश कुवँर , नेपाल रेडक्रस सोसाइटी मनहरिका उपशाखा उपसभापति खुसी  कार्की एवंम अन्य संघ संस्थाका जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो । यसै गरी अस्तित्व ब्याण्डले रक्तदान संगै विगत देखि व...
२४ जनाले गरे रक्तदान

२४ जनाले गरे रक्तदान

Breaking News 2, समाचार, स्वास्थ्य
मकवानपुर / टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवस २०८१ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका हुन् । हेटौंडा–१९ बस्तीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नरनाथ सुवेदीले रक्तदान महादान भन्दै मानवीय सेवामा समर्पित हुन सबैलाई आग्रह गरे । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावती पनेरु, सदस्यहरु स्याम कुमार रिमाल, अन्जु पन्डित, वडा समन्वय समितिका अध्यक्षहरु क्रमश हेटौंडा–१९ का देवेन्द्र अर्याल, ३ का रोशन गोले र ११ का यज्ञ बहादुर आचार्य लगायत सहभागी थिए । समितिले भोलि १८ गते विहान ७ बजे फरेष्ट्रि क्याम्पसको...
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

Breaking news 3, समाचार, स्वास्थ्य
काठमाडौं / नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘केपी।वान’ र ‘केपी।टु’ पुष्टि भएको छ ।   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही महिना यता गरेको परीक्षण मध्ये ४० वटा नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशत हाराहारीमा ‘केपी।वा र केपी।टु’ पुष्टि भएको जनाएको छ । यो भेरियन्ट पनि ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट भएको पनि प्रयोगशालाले जनाएको छ । यो भेरियन्ट समुदाय स्तरमै फैलिसकेको आशंका पनि गरिएको छ । अन्य देशको अवस्थालाई हेर्दा यो भेरियन्ट संक्रमणले ठूलो समस्या ल्याउने नदेखिएको पनि विज्ञहरुले बताएका छन् । घाँटी दुख्ने, खोकी लाग्ने, छाति दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरी हुने र नाकबाट पसिना आउने जस्ता लक्षण यो भेरियन्ट संक्रमणले हुने चिकित्सकहरुले बताएका छन् ।...
सेन्टर फर अटिजम मकवानपुरमा २४ जना बालबालिका आश्रित,अनुभवि थेरापीष्टको अभाव

सेन्टर फर अटिजम मकवानपुरमा २४ जना बालबालिका आश्रित,अनुभवि थेरापीष्टको अभाव

Breaking News 1, प्रमुख समाचार, समाचार, स्वास्थ्य
अञ्जना तामाङ हेटौंडा / सेन्टर फर अटिजम मकवानपुरमा २४ जना बालबालिकाले आश्रय लिदै आइरहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर - ४ मा अवस्थित सेन्टर फर अटिजम मकवानपुरमा २ बर्ष देखि १० बर्ष सम्मका बालबालिकाहरु आश्रित रहेका छन् ।  बि सं २०७८ साल भदौ २४ मा अटिजम भएका बालबालिकाको तिन जना आमाले सञ्चालनमा ल्याएको यस सेन्टरले अटिजम भएका बालबालिकाहरुलाई बिषेश शिक्षा प्रदान गर्दै आइरहेका छन् । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने, आँखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने र एउटै कुरा दोहोर्याउने यस्ता समस्या भएका बालबालिकाको सो सेन्टरमा रहेका छन् । यस्ता अटिजम भएका बालबालिकाहरुलाई विगत २ बर्ष देखि स्कुलिङ्ग गर्दै आईरको उनले बताईन् । बालबालिकाले दैनिक जिवनमा कसरी आफ्नो दैनिकी गर्ने र सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"