Breaking News 1

कतारी अमिर राजा को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने

कतारी अमिर राजा को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ / कतारी अमिर (राजा) को स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् ।  अमिर शेख तमिमबिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरणपोखरेलले रातोपाटीलाई जानकारी दिए । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।...
सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको – अध्यक्ष नेपाल

सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको – अध्यक्ष नेपाल

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउनुभएको छ ।   सोमवार नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीति जटिल रहेको बताउनुभयो । अध्यक्ष नेपालले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उहाँले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेको भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गर्नुभयो । उहाँले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरु राजनीतिमा नआएको बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आश...
टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ । आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई १० माघमा पक्राउ गरेर हिरासतमा राखेको छ । आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन् । उनीविरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लाग...
मकवानपुरगढीमा मानव कंकाल फेला पर्यो

मकवानपुरगढीमा मानव कंकाल फेला पर्यो

Breaking News 1, समाचार, स्थानीय तह विशेष
हेटौंडा / मकवानपुरको मकवानपुरगढीमा मानव कंकाल फेला परेको छ । गढी गाउँपालिका वडा नम्बर–८ मा अवस्थित जंगलमा  स्थानियहरुले  कंकाल फेला पारेको हो । कसको सबको कंकाल भन्ने जानकारीमा नआएको र मृत मानिसको कंकाल रहेकोले बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सेन्टर फर अटिजम मकवानपुरमा २४ जना बालबालिका आश्रित,अनुभवि थेरापीष्टको अभाव

सेन्टर फर अटिजम मकवानपुरमा २४ जना बालबालिका आश्रित,अनुभवि थेरापीष्टको अभाव

Breaking News 1, प्रमुख समाचार, समाचार, स्वास्थ्य
अञ्जना तामाङ हेटौंडा / सेन्टर फर अटिजम मकवानपुरमा २४ जना बालबालिकाले आश्रय लिदै आइरहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर - ४ मा अवस्थित सेन्टर फर अटिजम मकवानपुरमा २ बर्ष देखि १० बर्ष सम्मका बालबालिकाहरु आश्रित रहेका छन् ।  बि सं २०७८ साल भदौ २४ मा अटिजम भएका बालबालिकाको तिन जना आमाले सञ्चालनमा ल्याएको यस सेन्टरले अटिजम भएका बालबालिकाहरुलाई बिषेश शिक्षा प्रदान गर्दै आइरहेका छन् । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने, आँखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने र एउटै कुरा दोहोर्याउने यस्ता समस्या भएका बालबालिकाको सो सेन्टरमा रहेका छन् । यस्ता अटिजम भएका बालबालिकाहरुलाई विगत २ बर्ष देखि स्कुलिङ्ग गर्दै आईरको उनले बताईन् । बालबालिकाले दैनिक जिवनमा कसरी आफ्नो दैनिकी गर्ने र सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थ...
इजरायलद्धारा इरानमाथि मिसाइल आक्रमन

इजरायलद्धारा इरानमाथि मिसाइल आक्रमन

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार
काठमाडौं । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इरानको सरकारी मिडियाका अनुसार इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ । इरानको समाचार एजेन्सीका अनुसार उत्तर पश्चिमी शहर इस्फहान लगायतका प्रान्तहरुमा शुक्रबार बिहान विष्फोटको आवाज सुनिएको छ । गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा हवाइ हमला गरेको थियो । त्यसपछि रुष्ट इजरायलले इरानमाथि आक्रमण सुरु गरेको हो ।...
नेकपा एस मकवानपुरको अधिवेशन बैशाख १५ र १६ गते हुदै, माधव नेपालले उद्धघाटन गर्ने

नेकपा एस मकवानपुरको अधिवेशन बैशाख १५ र १६ गते हुदै, माधव नेपालले उद्धघाटन गर्ने

Breaking News 1, राजनीति, समाचार
हेटौंडा/ नेकपा ( एकिकृत समाजवादी) पार्टी मकवानपुरको नवौं जिल्ला अधिवेशन बैशाख १५ र १६ गते हुदै छ । हेटौंडा - ४ स्थित रोयल पार्टी प्यालेसमा अधिवेशन हुने नेकपा एस मकवानपुरले बिहिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । अधिवेशन हुने सम्बन्धमा नेकपा एस मकवानपुरले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिदै , चैत्र २८ गते बसेको पार्टीको बैठकको निर्णय अनुसार १५ गते नेकपा एसका केन्द्रिय अध्यक्ष माधव नेपालले कार्यक्रमको उद्धघाटन गर्ने र १६ गते बन्ध सर्तमा नयाँ कार्य समिति चयन गर्नेे नेकपा एस मकवानपुरका अध्यक्ष बिष्णु प्रसाद दाहालले जानकारी दिए । यसै गरी बैशाख ९ र १० गते जिल्ला अधिवेशनको लागि प्रतिनिधि छनोट गर्ने अध्यक्ष दाहालले बताए । दलित , महिला र खुल्लामा ५ ः ८ ः १० को अनुपातमा र मुस्लिम र पेशागत ५ः१ को अनुपातमा प्रतिनिधि छनोट गर्ने अध्यक्ष दाहालले बताएका छन् ।...
विद्यालय भर्ना अभियानमा सबै पक्षलाई सहयोग गर्न शिक्षा मन्त्री श्रेष्ठको आग्रह

विद्यालय भर्ना अभियानमा सबै पक्षलाई सहयोग गर्न शिक्षा मन्त्री श्रेष्ठको आग्रह

Breaking News 1, शिक्षा, समाचार
काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । मन्त्री श्रेष्ठले स्थानीय तह, शिक्षासेवी, अभिभावक लगायतका सरोकारवाला निकायको सहयोग बिना सबै बालबालिकाहरुलाई विद्यालयमा सहभागी गराउने र गुणस्तरीय शिक्षा दिने कुरा सम्भव नभएकाले यसमा सबैको सहयोग आवश्यक रहेको तर्क समेत गरे । मन्त्री श्रेष्ठले विद्यालय तहको शिक्षालाई केन्द्रित गरेर सरकारले शिक्षा क्षेत्रमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने योजना समेत घोषणा गरेका छन् । उनले सबै बालिबालिकाहरुको विद्यालयमा सहभागिता र गुणस्तरको सुनिश्चितता गर्ने कुरालाई सरकारले मुल नारा बनाएर अघि बढेको र त्यसका लागि आवश्यक सुझाव लिन आफू सहितका शिक्षा मन्त्रालयका कर्मचारीले हरेक विद्यालयका प्रधानाध्यापकसँग फोन संवाद गर्ने कार्यक्रमलाई अघि बढाइएको बताएका छन् । मन्त्...
नेकपा एकीकृत समाजवादीको महाधिवेशनको मिति परिवर्तन

नेकपा एकीकृत समाजवादीको महाधिवेशनको मिति परिवर्तन

Breaking News 1, राजनीति
  काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पु¥याएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारको तर्फबाट नेकपा एसलाई २ वटा विकल्प सहितका प्रस्ताव

बागमती प्रदेश सरकारको तर्फबाट नेकपा एसलाई २ वटा विकल्प सहितका प्रस्ताव

Breaking News 1, बागमती प्रदेश, राजनीति, समाचार
मकवानपुर । बागमती प्रदेशको विना विभागीय मन्त्रीको व्यवस्थापनको विषयलाई लिएर सरकारले एकीकृत समाजवादीलाई २ प्रस्ताव अघि सारेको छ । सरकारको तर्फबाट एकीकृत समाजवादीलाई २ वटा विकल्प सहितका प्रस्ताव अघि सारेको हो । सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि रोजेको २ मन्त्रालय वा मन्त्रालय विभाजन गरी ३ मन्त्रीको प्रस्ताव अघि सारेका हुन् ।  माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले एकीकृत समाजवादीलाई ३ मन्त्री कायम रहे मन्त्रालय विभाजन गरेर विभागीय जिम्मेवारी तोक्ने र एक फिर्ता गरी २ मन्त्री लिएको खण्डमा मन्त्रालय हेरफेर गरी रोजेको मन्त्रालय दिन सक्ने गरी प्रस्ताव गरेका हुन् । क्त विषयमा सत्ता गठबन्धन दलहरू बिच भने सहमति हुन बाँकी नै रहेको उनले बताए । मुख्य दलहरू बिच सहमति भएको र सोही अनुसार एकीकृत समाजवादीलाई प्रस्ताव अघि बढाइएको उ...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"