अपराध/ अनुसन्धान

मैथिली भाषामा प्रगतिवादी साहित्येतिहासको सामान्य अवलोकन – रोशन जनकपुरी

मैथिली भाषामा प्रगतिवादी साहित्येतिहासको सामान्य अवलोकन – रोशन जनकपुरी

अपराध/ अनुसन्धान
विषय प्रवेशः  मैथिली साहित्येतिहासको सामान्य अवलोकन मैथिली साहित्यको बीजरूप इसाको आठौँ शताब्दीको बौद्ध सिद्धसाहित्यमा पाइन्छ । बौद्ध परम्पराको बज्रयान सम्प्रदायका सिद्ध कविहरू तत्कालीन पालवंशी राजाहरुबाट संरक्षित कविहरू थिए । बज्रयानी सिद्ध सन्तहरुलाई सहजयानी पनि भनिन्छ । सहजयानी दार्शनिकस्तरमा देहसुख लाई महासुख भन्थे अर्थात उनिहरू जगतको सुखलाई नै प्रधान मान्थे । ज्ञात चौरासीवटा सिद्ध कविहरुमा सिन्धुदेखी कोशी किनारसम्मका कविहरू छन् । यिनीहरुको कालखण्ड दुईसयदेखि दुईसय पचासवर्ष अनुमान गरिन्छ । बज्रयानी सिद्ध साहित्यको परम्परालाई पछि शैव नाथ सम्प्रदायले निरन्तरता दियो । फरक कति थियो भने सिद्ध सन्तहरूको विपरीत शैव नाथ योगीहरू जगतलाई वृथा माया र पापको स्रोत र मोक्षको निम्ती जागतिकतालाई त्याज्य ठान्थे । अपभ्रंंश भाषाका यी कविहरुको भाषा हेर्दा अधिकांश पूर्वी (दक्षिणी नेपाल, नारायणीभन्द...
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।...
आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव रहने

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अपराध/ अनुसन्धान, अर्थ, कर्णाली प्रदेश, खेलकुद, गण्डकी प्रदेश, घुमफिर, पत्रपत्रिका, पालिका, प्रदेश, प्रदेश १, फिचर, फोटोग्राफी, बागमती प्रदेश, मधेश प्रदेश, मनोरञ्जन, मल्टिमिडिया, राजनीति, रोचक, लुम्बिनी प्रदेश, विचार/ लेख/रचना/ साहित्य, विज्ञान प्रविधि, शिक्षा, समाचार, सामाजिक सञ्जाल, सुदूरपश्‍चिम प्रदेश, सूचना प्रबिधि, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले  वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।...
कर्म !

कर्म !

अपराध/ अनुसन्धान
-------------------------- ## रबी पौडेल ,पाण्डेचरि । उडेर गएको पात फर्की आएन उसको निश्चित गन्तव्य थिएन।। चरी पनि प्वाँख हल्लाउँदै उडेको थियो चारो नपाउँदै सिकारी ले चुँडी दियो ।। बर्खाको भेल खोला मा मिसियो बगर भरियो रुट पनि मोडियो ।। जीवन बगेको पानी जस्तै जस्तै हो कहाँ पुगिन्छ र सुक्छ थाहा नभएको हो ।। केही गराई भन्नेहरू भन्दा खुट्टा तान्ने हरू छन् अरूको रिस भन्दा बिगार्ने आफन्त छन्।। उन्नति र प्रगति बोलाएर   आउँदैन चौतारी चिन्न त तन मन र धन चाहिन्छ ।। जस्तो कर्म उस्तै फल भन्छन् मानिसहरू गरिब हुनु पाप होइन बनाउने पापीहरू ।। मिति :०७/११/२०२३...
बाल साहित्यकार शान्ति सापकोटाको ‘मङ्की माइन्ड’ विमोचन

बाल साहित्यकार शान्ति सापकोटाको ‘मङ्की माइन्ड’ विमोचन

अपराध/ अनुसन्धान, समाचार
कात्तिक २५, काठमाडौं । बाल साहित्यकार शान्ति सापकोटाको किशोर कथासङ्ग्रह ‘मङ्की माइन्ड’ विमोचन गरिएको छ । शनिबार बिहान काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सापकोटाको कृति ‘मङ्की माइन्ड’ विमोचन गरिएको हो । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा. कौशिला रिसाल, प्राज्ञ त्रैलोक्यमान वनेपाली, बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष अनन्त वाग्ले, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कूलपति के.के. कर्माचार्य, तारानिधि भट्टराई, केशरी अम्गाई लगायतले कृतिको बिमोचन गरे । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ डा. रिसालले किशोर, किशोरीका समस्याका बारेमा साहित्य मार्फत अझै धेरै उजागर हुनुपर्ने आवश्यकता औल्याइन् । बाल तथा किशोर साहित्यको प्रवद्र्धनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् । नेपालमा पर्याप्त मात्रामा किशोर साहित्यको लेखन नभइरह...
आमाको स्मृति!

आमाको स्मृति!

अपराध/ अनुसन्धान
* सुवास देवकोटा  आमा  तिमिलाई फेरि एक पटक भेट्न पाउने भए, तिम्रो साथ लगेर  परालको भारी बोक्न गाउँ बेसी धाउने थिए  तिमीले भुटेको मकै चपाउँदै बाख्रा चराउन पारि वन पुग्ने थिए!  ** आमा! तिमीलाई फेरि एक पटक भेट्न पाउने भए तिम्रो आँखामा छल्किने पीडाका आँसु पुछ्ने थिए  तिमी कोदो कोदो रोप्न मेला जाँदा  म पनि डोकामा कोदाको बीउ बोकेर  मेलामा सघाउन पुग्ने थिए!  ** आमा,  तिमीलाई साँच्चै भेट पाउने भए  तिम्रो पाउमा टाउको राखेर  जीवनमा भए गरेका गल्तीहरूका लागि  क्षमा माग्ने थिए!  तिम्रा हात शिरमा राखेर अर्को जन्ममा पनि  पुन:तिम्रै छोरो भएर जन्मन पाउँ भनेर   आशीर्वाद माग्ने थिए!   बिन्ती गर्ने थिए!  * आमा!  तिमीलाई यो जुनीमा भेट्न पाउने भए  हाम्रालागि तिमीले भोगेका जीवन कष्ट र बुहार्तनहरूबारे सोध्ने थिए  तिम्रा धाँजा फाटेका पैतालाहरू   सुमसुम्याउँदै फेरि एक पटक  आमा भनेर बोलाउने थिए!  ** तर आमा! अब तिमी...
उनले प्रश्न गरिन ?

उनले प्रश्न गरिन ?

अपराध/ अनुसन्धान
रवि पौडेल ,पाण्डेचरि यसले भन्छ म तिमिलाई छुट दिए जाऊ र फेरि खुँडा प्रहार गर उसले भन्छ, साथी अब म आएँ नडराउनुस् म आइसकेको छु उनी भन्छिन् , मेरो सानु लाई छप्काउँदा कति पीडा भए होला हस्पिटल लैजान भन्नुभएको होला तर ……. तिनिहरु अबिर र माला लिएर कारागार नजिकै गए कारहरू बाट लावा लस्कर सहित हत्यारो सर्वस्व हरण गरिएको एउटा खुँखार अपराधीलाई सम्मान गरे ! उनी , आँखाभरि आँसु लिएर न्यायको भिख माग्दै मिडिया मा आइन आँखा सुनाउँदै छाती चिरियो उनको उनले रुँदै प्रश्न गरिन हत्यारोलाई आम माफी दिने राष्ट्रपति को हो ?” राष्ट्रपतिलाई यो अधिकार कसले दियो? के थाहा छ राष्ट्रपति लाई आम माफी भनेको के हो ?...
ऐना: आत्मा र बि.पी.

ऐना: आत्मा र बि.पी.

अपराध/ अनुसन्धान
* मेघराज ओली हरेक पल्ट सायद पल्ट पल्ट नामले भन्दा उपमाले निष्ठाको पर्तिरुपमा– तिमिलाई उभ्याए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । हरेक पल्ट प्राय पाँच पाँच वर्षमा तिम्रो आकृति सजाय तिम्रो नाम बिक्यो–काम बिक्यो ०४६ देखी ०८० सम्म भजाए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । निस्स्वार्थ, त्यागी हजुर भनी भनी नेताको फिक्स एक तलब बनाए एक जागिरे बनाए–खुसी मेरा नेता बनाए ऐना जस्तो बेदाग मेरो पार्टी बनाए । ऐनामा आकृति फेरिए–नेता फेरिए तिनका जीवन फेरिए सोच फेरिएन.... बदलिएका आकृतिको आत्मा फेरिएन । नेताको आत्मा फेरिएन ।...
रित्तो गोजी

रित्तो गोजी

अपराध/ अनुसन्धान
* सुगिता शाह  लखतरान जिन्दगी बोकेर हिँडेका गोडाहरू, सलबलाएका हातहरू, बरबराएका अनिदा रातहरू सयर गरिरहेछन् । हमासका बङ्करहरूमा । रात लम्पसार छ दिन लठेब्रो छ साँझ टोलाएको छ । बिहानी ले झकझकाएको छ चिलगाडीमा सपना सयर गरिरहे छ । जुवाको दाउमा नागरिकता छ गिज्याई रहेछ मनुवालाई देश ठुलो की गोजी ? घर ? होइन पाठेघर रित्तो हुने भो बारी ? होइन कोख बाँझो हुने भो । ऊ रित्तो भए पछि सौदाबाजी हुन्छ बेचबिखन चल्छ न्याय, अस्मिता , आत्मसम्मान र मुटु ,कलेजो पहिचान र देशको फुत्त झर्छन् एक थान पिडा एक थान अभाव अनेक थान सपना अनगिन्ती रहर एक हुल जिम्मेवारी रित्तो गोजी बाट ।...
पुनः लेख्नेछु !

पुनः लेख्नेछु !

अपराध/ अनुसन्धान
* बिनु 'खुसी' हरियाली थियो मौसम   रङ्गी विरङ्गी ती सपना  मुना थियो काखामा हर्षित थिए बिपना  नसुती बिते दिन  अनि रोएरै कटे  कति रातहरू हुण्डरी बनी आयो  कापे मेरा हातहरू नसोचेको  नसम्झेको  यो के भो सपना ?  सारा खरानी भई  चकनाचुर पो भो  आशा पनि मर्न थाले  मन खुसी भएन  शरीरले बाटो  छेके पनि  मन गलेको थिएन  अर्ध नारी भएछु !  कठै हराएछन् मेरा रङ्गहरू लड्दै हिँडे  भिड्दै हिँडे जित्नु छ जङ्ग भनी  दुख्यो छाती  गले मेरा हातहरू कतै छुट्ने हुनकी  कठै समाउने ती साथहरू मनमा आशा  आफ्नाको भरोसा  मौलाउने थाले  फेरि नयाँ पालुवा  आफू भित्रको दृढ विश्वास अनि आफ्नाको माया  दरो थियो साथ  आखिरमा, मृत्युलाई पनि दिए मैले मात अवश्य मौलाउनेछन् फेरि पालुवा  अनि उदाउने छ  सुन्दर बिहानी  पुनः लेख्नेछु सुन्दर मनले  फेरि म आफ्नै कहानी कुँजिएको शरीरलाई सुमसुम्याउन थाले  पतझर बनेका पालुवा फेरि  फक्रिन थाले  माया गर्छु आफै...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"