Day: २ वर्ष अगाडि

आमसञ्चार विधेयक र सामाजिक सञ्जाल संसदबाट छिट्टै पारित गरिने-सञ्चार मन्त्री शर्मा

आमसञ्चार विधेयक र सामाजिक सञ्जाल संसदबाट छिट्टै पारित गरिने-सञ्चार मन्त्री शर्मा

Breaking News 1, समाचार, सूचना प्रबिधि
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक संसदबाट छिट्टै पारित गरिने बताएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको शुक्रबार भएको १२औँ अधिवेशनका अवसरमा सञ्चारमन्त्री शर्माले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको बताए । सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुुलियत दिन सरकार सकारात्मक रहेको बताएका छन् । सञ्चारमन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पारे । ईमेज खबरबाट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"