हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा बाल मैत्री घोषणा हुदै

Advertisement

हेटौंडा/  हेटौंडा उपहानगरपालिका वडा नम्बर २ बाल मैत्री स्थानिय शाषणयुक्त घोषणा हुदै छ । “बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी“ भन्ने मुल नाराका साथ साउन १२ गते शनिबार उक्त वडालाई बाल मैत्री घोषणा गरिने भएको छ ।

बिहीबार मुल समारोह समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै बाल मैत्री घोषणा गरिने बारे जानकारी दिएको हो । हेटौडा उपमहानगरपालिका वडा नं. २ को आयोजनामा हुने निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने कार्यक्रममा बृहत प्रभातफेरी सहित वडा परिक्रमा पश्चात एभोकाडो  रिसोर्टमा घोषणा कार्यक्रम समारोह हुने आयोजकले जानकारी दिएका छन् ।

नेपाल सरकारको मापदण्डको आधारमा बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरु मध्ये ४६ वटा सूचकहरु १०० प्रतिशत, ३ वटा सूचक ९६ प्रतिशत, १ वटा सूचक ९५ प्रतिशत र १ वटा सूचक ९० प्रतिशतसम्म नतिजा हासिल गरेको भन्दै वडालाई गर्दै बालमैत्री स्थानीय शासन युक्त घोषणा गर्ने अवस्थामा आएको आयोजक समितिले बताए । वडामा सामुदायिक र संस्थागत गरि ३ वटा विद्यालयहरु इस अघिनै बाल मैत्री घोषणा भइसकेको आयोजकले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"