हेटौंडा -१० नम्बर वडा बाल मैत्री घोषणा हुदैँ

Advertisement

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा बाल मैत्री स्थानीय शासन युक्त वडा घोषणा हुदैँ छ । सोमबार उक्त वडा कार्यलयले पत्रकार सम्मेलनको आयोजना गर्दै बाल मैत्री  घोषणा गरिने सम्बन्धमा जानकारी दिएको हो ।

बालबालिकामा लगानी , सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ भदौ ८ गते शनिबार बाल मैत्री घोषणा गरिने जनाएको छ । वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त  तथा बाल मैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिने १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले बताए । वडाले स्थानीय शासन अभियान सञ्चालन गरी विभिन्न चरण पार गरी घोषणाको तयारी गरिरहेको अध्यक्ष लामाले जानकारी दिए ।

बाल मैत्री स्थानीय शासन  घोषणा गर्न ५१ वटा सुचकहरुमा अभ्यास गरी ४९ वटामा सुचकहरु १०० प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत, १ वटा सुचक ८१ प्रतिशत सम्म नतिजा हासिल गरेको बताएका छन् । उक्त वडामा घरधुरी तथ्याङ्क संकलन , २०७९ अनुसार ५२.६ प्रतिशत बालक र ८९९ बालिका रहेका छन् । यसै गरी सामुदायिक र संस्थागत गरी ४ वटा विद्यालय सञ्चालनमा रहेका छन् । 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"