‘रारा सांगीतिक सौगात भाग-१’ को तयारी तीब्र 

Advertisement

दक्षिण कोरिया । नजिकिँदै गरेको कोरियन चाड छुसकको अवसरमा आपतकालीन राहतकोष सहयोगार्थ कर्णाली प्रदेश समाजको आयोजनामा हुन लागेको रारा सांगीतिक सौगात भाग १ को तयारी तीब्र रुपमा भैरहेको आयोजकले जनाएको छ ।

छुसकको पहिलो दिन १६ सेप्टेम्बर २०२४ मा आयोजना हुने उक्त कार्यक्रममा नेपाल देखि प्रमोद खरेल, मेलीना राई, आस्मा बिश्वकर्मा, भागिरथ चलाउने, मेक्सम गौडेल, सुनिता बिसी लगायतका ख्यातिप्राप्त कलाकारहरू प्रस्तुतीको लागि आउने छन् । कार्यक्रमको मिति नजिकिँदै गर्दा आयोजक संस्था कर्णाली प्रदेशले भने बिभिन्न इभेण्टहरुको स्कीम समेत ल्याएका छन् ।

टिकटक इभेण्ट अन्तर्गत पुरस्कारको व्यवस्था समेत गरेर प्रचार प्रसारलाई तिव्रता दिएको छ । आयोजक संस्थाका अध्यक्ष धर्मराज तिवारीका अनुसार कार्यक्रम तयारीको लगभग अन्तिम चरणमा पुगेको बताएका छन् । सौलको 서울시 종로구 대학로घ길द्दढ स्थित रहेको हलमा हुने उक्त कार्यक्रमको प्रवेश शुल्क ३ मान वन तोकिएको छ । कार्यक्रममा सहभागि भएर मनोरञ्जन संगै सामाजिक कार्यमा सहभागि हुनको लागि आयोजक संस्थाले कोरिया बासी नेपालीहरूमा आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"