दशैंमा फोन मनी मार्फत पैसा पठाएर काठ्माण्डौंमा घर जित्ने मौका

Advertisement

हेटौंडा/ दशैँमा कोरियाबाट फोन मनी मार्फत पैसा पठाउदा काठ्माण्डौंमा घर जित्न सकिने भएको छ । फोन मनि पेबाट ईसेवा मनिट्रान्सफरबाट इसेवा वालेटमा पैसा पठाउँदा काठ्माण्डौमा घर जित्ने छन् ।

दशैं तिहारको उपलक्ष्यमा काठ्माण्डौंमा घर जित्ने मौका कार्तिक ३० गते सम्म रहने कम्पनिले जनाएको छ । इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच घर भने सार्वजनिक गरिसकेका छन् ।

यसै गरी कोरियामा पछिल्लो समय संचालनमा रहेको फोनमनि पे मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यो अवसर सन् २०२४ भित्र फोन मनी मार्फत पैसा पठाएको हुनुपर्ने छन् ।

फोन मनि को हरेक हप्ता पैसा डबल योजना अन्र्तगत टिकाराम शर्मा वीक्ली पैसा डबलको १० औ विजेता बनेका छन । गत साता सुदन प्रसाद बस्याल ९ औँ विजेता , ८ औं हप्ताका विजेता राज मोक्तान तामांग सातौ हप्तामा बिमल राई विजेता बनेका थिए । हालसम्म १० औ हप्तासम्म फोनमनीले साप्ताहिक बिजेता चयन गरि सकेको छ । १ करोडको योजना रहेको २०२४ वर्षभरि साप्ताहिक फोनमनीको वीक्ली पैसा डबल योजना रहने कम्पनीले जनाएको छ । हरेक साता सोमबारबाट आइतबार सम्म पैसा पठाउने मध्येबाट १ जना विजेता बन्न सक्नेछन ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"