असोज १९ गते हुने भनिएको ‘लाईभ सेलो साँझ’ स्थगित – कार्तिक ९ गते हुने

Advertisement

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा असोज १९ गते एतिहासिक रुपमा पहिलो पटक ‘लाईभ सेलो साँझ–२०८१’ कार्यक्रम सञ्चालन हुन गईरहेको थियो । असोज १० गते देखि परेको अविरल बर्षाका कारण देश भर क्षति पुग्नुका साथै मकवानपुर जिल्लामा समेत मानविय तथा भौतिक क्षति पुगेको भन्दै कार्यक्रमलाई स्थगित गरिएको छ ।

 

मंगलबार आयोजक समिती ओपेरा ईन्फोटेन्मेन्टले पत्रकार सम्मेलन गर्दैे हेटौंडाको पल्पसा सभाहलमा हुने भनिएको ‘लाईभ सेलो साँझ’ कार्यक्रम मिति सारेर आगामी कार्तिक ९ गते हुनेगरी स्थगित गरिएको कार्यक्रम संयोजक विक्रम लुङ्बाले जानकारी दिए ।

यसै गरी टुङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर, एक डम्फू” भन्ने नाराकासाथ तामाङ समुदायको मौलिक कला, संस्कृति, गित–संगीत र बाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले कार्तिक ९ गते हुने ‘लाईभ सेलो साँझ’ कार्यक्रम हुने संयोजक लुङ्बालले बताए । ‘लाईभ सेलो साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसक्दा पुगि कार्यक्रम स्थगित हुदा पुगेको असुविदा प्रति क्षमा प्रार्थि रहेको बताए ।

त्यस्तै  ‘लाईभ सेलो साँझ’ कार्यक्रममा सेलो जगतका प्रख्यात गायक प्रकाश तितुङ तामाङ र प्रख्यात गायिका सुमिना लोको सेलो गायन प्रस्तुति रहनुका साथै स्थानिय कलाकारहरुको नृत्य तथा गायन प्रस्तुति रहेने र बताइएको छ । साथै टुङ्ना र डम्फू प्रशिक्षण पनि हुने बताइएको छ । कार्यक्रममा खाजाको व्यवस्था हुने गरि प्रवेश शुल्क वापत टिकटको १ हजार रुपैयाँ तय गरिएको आयोजक समितीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"