मङ्सिर १५ गते भिटेन हेटौँडा आउने

Advertisement

हेटौँडा/ भदौ २९ गते हेटौँडाको नागस्वतीमा हुने भनिएको समर म्युजिक फेस्टिभल अब मङ्सिर १५ गते हेटौँडामा आयोजना हुनेछ। पिस नेपाल इन्टरटेन्मेन्टद्वारा आयोजित यस कार्यक्रममा चर्चित र्याप कलाकार भिटेनको विशेष प्रस्तुति हुनेछ।

मौसमी परिस्थितिका कारण स्थगित भएको यस कार्यक्रमलाई अब झनै भव्य र आकर्षक रूपमा आयोजना गर्नका लागि आयोजक तयारीमा जुटेका छन्। कार्यक्रमको बारेमा पिस नेपाल इन्टरटेन्मेन्टका प्रबन्धक बाबु तितुङले भने, “हामी समर म्युजिक फेस्टिभलको आयोजना मङ्सिर १५ गते भव्यतासाथ गर्ने तयारीमा छौं । यस पटक कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाउने योजना छ र जनसहभागिता पनि अत्यधिक हुने विश्वास छ।“ यसअघि दशैं म्युजिक फेस्टिभलको आयोजना गर्दा ७ हजारभन्दा बढी दर्शकहरूको सहभागिता रहेको थियो। यस सफलता र जनसहभागिताबाट उत्साहित हुँदै तितुङले थपे, “दशैं म्युजिक फेस्टिभलको सफलता पछि हामीले यस पटक हेटौँडा–७ नागस्वतीमै मङ्सिर १५ गतेको कार्यक्रमलाई अझ ठूलो स्तरमा ल्याउने तयारी गरेका छौं । “यसरी, समर म्युजिक फेस्टिभलको स्थगन पछि आयोजकले आगामी मङ्सिर १५ गतेको कार्यक्रमलाई भव्य र सफल बनाउन सबै तयारी पूरा गरेको बताएका छन् र आगामी समयका लागि यस्ता आयोजनोंको तयारी पनि जारी राख्ने बताएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"