सलनालमा १९७४ एडी ब्याण्ड आउने पक्का, तर हल फाईनल हुन केही दिन लाग्ने

Advertisement

दक्षिण कोरिया । आइतवार कास्की परिवार दक्षिण कोरियाको पत्रकार सम्मेलन भएको छ । कास्की परिवार दक्षिण कोरियाले कोरियन चाड सलनालको पहिलो दिन जनवरी २८ गते आयोजना गर्न लागिएको माछापुच्छ्रे सांगीतिक सौगात भाग ४ विषयमा जानकारी दिने हिसावले पत्रकार सम्मेलन गरिएको थियो ।

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कार्यक्रममा आमन्त्रण गरिएको १९७४ एडी ब्याण्डका लगभग सबै कलाकारहरुले भिसा पाईसकेता पनि कार्यक्रम गर्ने हलको भने अझै टुङ्गो लागिनसकेको जनाएको छ । कार्यक्रम संयोजक खोम प्रसाद गुरुङले बताए अनुसार अर्को हप्ता सम्ममा हल पनि फाइनल हुने जनाएको छ । त्यसैगरी गण्डकी प्रदेश समाजका अध्यक्ष प्रबिन गिरीले हल फाइनल नभएको खण्डमा पनि कलाकारहरुको भिसा आइसकेकोले कार्यक्रम नहुने चान्स शुन्य रहेको बताएका छन् । आयोजकले बताए अनुसार कार्यक्रम सम्पन्न गर्नको लागि दशौ करोड वन सम्म पनि लाग्न सक्ने बताएका छन् ।

कार्यक्रम हल सहज रुपमा पाउने अवस्था नरहेको र विचौलियाहरुको कारणले चर्को शुल्क बुझाउनु पर्ने बाध्यता रहेको अवस्थामा विना विचौलियाको साहारामा हल खोज्दा हल पाउन समय लागेको आयोजकले बताएका छन् । कास्की परिवार दक्षिण कोरियाको अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एनसीसी दक्षिण कोरियाको अध्यक्ष हरी खनालको प्रमुख आतिथ्यता रहनुका साथै बिभिन्न संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"