पुर्वी नेपाल समाज अन्तर्गत हुने कार्यक्रमहरुको पोस्टर २२ तारिखमा सार्वजनिक गरिँदै

Advertisement

दक्षिण कोरिया । कोरियन चाड सलनालको अवसरमा पुर्वी नेपाल समाज अन्तर्गत रहेर आयोजना गर्न लागिएको सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको पोस्टर सयुक्त रुपमा २२ तारिख आइतबार सार्वजनिक गरिने भएको छ ।

सौलको दोङ्देमुन स्थित रहेको पुर्वी नेपाल समाजको सभाहलमा सयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि पोस्टर सार्वजनिक गर्न लागिएको हो । एनसीसी दक्षिण कोरियाको सहजिकरणमा पुर्वी नेपाल समाज अन्र्तत खोटाङ सेवा समाजले आयोजना गर्न लागिएको खोटाङ हलेसी सांगीतिक सौगात भाग-५ र पुर्वी नेपाल समाजको समन्वयमा भोजपुर परिवार र ओखलढुङ्गा सेवा समाजले आयोजना गर्न लागिएको रात्रिकालिन कार्यक्रमहरुको सयुक्त रुपमा पोष्टर सार्वजनिक गरिने कार्यक्रममा सहभागि हुनको लागि आयोजकले सार्वजनिक रुपमा आह्वान समेत गरेका छन् ।

खोटाङ सेवा समाजले आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रम जनवरी २९ तारिखको दिउसो हुनेछन् भने अन्य कार्यक्रमहरु रात्रीकालिन् समयमा हुनेछन् । जनवरी २९ तारिखमा हुने खोटाङ हलेसी सांगीतिक सौगात भाग ५ मा प्रस्तुतीको लागि नेपाल देखि सबिन राई एण्ड द फारोह व्याण्ड आउने भएका छन् । त्यसैगरी भोजपुर परिवार र ओखलढुङ्गा सेवा समाजले आयोजना गरिने रात्रिकालिन् कार्यक्रमहरुमा पनि नेपाल देखि चलेका केही कलाकारहरु ल्याउने भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"