“ईन्दिरा गोले गुरुङ बचाउ भभियान” को रकम हस्तान्तरण

Advertisement

दक्षिण कोरिया । लोक दोहोरी तथा सेलो गायिका इन्दिरा गोले गुरुङको उपचारको लागि सहयोगार्थ लाबा ग्रुप दक्षिण कोरिया र नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सयुक्त रुपमा सञ्चालन गरेको सहयोग भभियान बाट संकलन भएको रकम हस्तान्तरण गरिएको छ ।

गायिका गोले विगत २ वर्ष अघि देखि प्राण घातक रोग क्यान्सर संग लडिरहनु भएको थियो । लामो समय सम्म उपचार गर्नुपर्दा आर्थिक भार परेपछि नेपाल तामाङ कलाकार संघ र अन्य केही संस्थाहरुले विश्वव्यापी सहयोग अभियान सञ्चालन गरेको थियो ।

सोही अभियान अन्तर्गत दक्षिण कोरियामा लाबा ग्रुप र घेदुङको सहकार्यमा आन्तरिक रुपमा सहयोग अभियान सञ्चालन गरेको थियो । अभियान बाट संकलन भएको ३० लाख १२ हजार ३ सय ३३ कोरियन वन रकम सुक्रबार अभियान संयोजक योगेश लामाको खातामा जम्मा गरिदिएको हो । सुक्रबारको सटही दर अनुसार २ लाख ७७ हजार ५ सय १८ रुपैयाँ बराबर रकम नेपालमा जम्मा भएको छ ।

दक्षिण कोरियाको लागि लाबा ग्रुपमा प्रवन्ध निर्देशक शुभराज भोम्जनको संयोजकत्वमा सञ्चालन भएको अभियानमा १ सय जना भन्दा बढीले सहयोग गरेका छन् । सहयोग रकम घेदुङको सचिव निर योञ्जनको खातामा एकमुष्ट जम्मा गरिएको थियो ।

संस्थागत रुपमा लाबा ग्रुप र घेदुङ दक्षिण कोरियाले १ १ लाख कोरियन वन सहयोग गरेको थियो । बिभिन्न देशहरुबाट संकलन भएको सहयोग रकम भोली सनिबार तामाङ कलाकार संघले नेपाल तामाङ घेदुङ संघीय परिषदको कार्यालय चुच्चेपाटीमा पत्रकार सम्मेलन गरेर गायिका गोलेलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सहयोगि दाताहरुलाई लाबा ग्रुप र घेदुङ दक्षिण कोरियाले धन्यवाद समेत ज्ञापन गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"