मउवा संघको निर्वाचनमा अग्रवालको प्यानल घोषणा सहित प्रतिबद्धता पत्र समेत सार्वजनिक

Advertisement

हेटौंडा  / यही पुस २७ गते हुन गईरहेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अनिल अग्रवालको प्यानल घोषणा गरेका छन् । सोमबार अनिल अग्रवाल प्यानलले प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका हुन् ।

अनिल अग्रवाल प्यानलको उपाध्यक्षमा उद्योग तर्फ रविन्द्र प्रसाद घिमिरे, वाणिज्य तर्फ उपाध्यक्षमा राजु अधिकारी, एशोसियटतर्फ विष्णु खनाल र वस्तुगत तर्फ काव्यमणि अधिकारीको रहेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार अग्रवालले संघको मूलभूत उद्देश्य र भूमिकामा व्यवसायीको हकहितको संरक्षण गर्ने बताए । यस्रै गरी स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने , संघको संस्थागत विकास गर्ने र आर्थिक मन्दीको प्रभाव कम गर्ने पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आन्तरिक राजस्व कार्यालयको परिसरमा परामर्श केन्द्र स्थापना गरी व्यवसायीहरूलाई कर प्रणालीबारे जनचेतना अभिवृद्धि गरिने समेत उनले बताएका छन् । भीमफेदी कुलेखानी सुरुङ्ग मार्ग बनाउन पहल गर्ने र इन्द्रसरोवरलाई नैनीतालको रुपमा विकास गर्न पहल गर्ने समेत अग्रवालको प्रतिबद्धता रहेको छ । टिम घोषणा कार्यक्रममा चर्चित गायक बद्री पंगेनीले आफ्नो सांगीतिक प्रस्तुती समेत दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"