उद्योग मन्त्रीद्धारा एमसीसीआई ईक्युवेसन, लर्निङ्ग सेन्टरको उद्धघाटन

Advertisement

हेटौंडा/ बागमती प्रदेशमा उद्योग तथा भुमि प्रशासन मन्त्री सुकु माया तामाङले एमसीसीआई ईक्युवेसन, लर्निङ्ग सेन्टरको उद्धघाटन गरेका छन् ।

बुधबार मकवानपुर उद्योग वाणिज्य संघको कार्यलयमा मन्त्री तामाङको प्रमुख आतिथ्यतामा उक्त सेन्टरको उद्धघाटन गरिएको हो । कार्यक्रममा मन्त्री तामाङले युवा तथा महिलाहरुको भावना अनुरुप कार्य गर्नका लागि उद्योग वाणिज्य संघको आयोजना राम्रो भएको बताए । संघले गरेको कार्यको प्रशंसा गर्दै मन्त्री तामाङले ईक्युवेसन, लर्निङ्ग सेन्टरको व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभा अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष उज्जवल चौलागाई, संघका पुर्व अध्यक्ष उत्तम शर्मा ढकाल, जिवन काजि मकाजु लगायतको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"