राक्सिराङ्गमा चट्याङ्ग पूर्वसूचना प्रणाली जडान

Advertisement

मकवानपुर / मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा चट्याङ्गजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सेन्सरसहितको चट्याङ्ग पूर्वसूचना प्रणाली जडान गरिएको छ। यो प्रविधि साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।

सफल परीक्षणपछि दक्षिण एसियामै पहिलोपटक राक्सिराङ्गमा स्थापना गरिएको यो प्रणालीले आकाशमा विद्युतीय चार्जको संकेत पाउने बित्तिकै १६ किलोमिटरको क्षेत्रभित्र रहेका बासिन्दालाई १६ मिनेट अघिनै चेतावनी दिन सक्षम हुनेछ।

राक्सिराङ्ग उच्च चट्याङ्ग जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधिले चट्याङ्गबाट हुने सम्भावित क्षतिबाट समयमै सचेत गराउन र सुरक्षात्मक कदम चाल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाका विभिन्न स्थानहरू—राम्चे, भाट्टी, चैनपुर, सिलिङ्गे, गर्लिङ, पाङ्बुङ र कान्द्राङ लगायतका वडामा साइरन प्रणाली जडान गरिनेछ।

पिपुल इन निडको आर्थिक सहयोग र साउथ एशियन लाइट्निङ नेटवर्कको प्राविधिक सहकार्यमा एक मुख्य सेन्सरसहित आठवटा साइरन वितरण गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"