वाइसिएल मकवानपुरको पाँचौं जिल्ला सम्मेलन वैशाख २२ गते हुने

Advertisement

हेटौंडा / योङ कम्यूनिष्ट लिग वाइसिएल मकवानपुरको पाँचौं जिल्ला सम्मेलन यही वैशाख २२ गते हुने भएको छ । उक्त सम्मेलनबाट नयाँ कार्य समिति समेत चयन हुने छन् ।

विहिबार वाईसियल मकवानपुरले पत्रकार सम्मेलको आयोजना गर्दै काय्र्रक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । सम्मेलनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन पासाङको प्रमुख आतिथ्यता रहने वाईसियल मकवानपुरका अध्यक्ष लजराज ठकुरीले बताए । उद्यमशिलता, नवप्रवद्धन र स्वरोजगार भन्ने मूल नाराका साथ हुने सम्मेलन सुशासन, समृद्धि सामाजिक न्याय र समादवादको पक्षमा केन्द्रित रहने जनाएको छ । सम्मेलनमा जिल्लाका दशवटै स्थानिय तहबाट करिब ४ सय प्रतिनिधि स्वयम्सेवक सहभागि रहने बताईएको छ । वाइसिएल मकवानपुरमा करिब २ हजार युवाहरु आवद्ध रहेका छन् । ७१ सदस्यीय कार्यसमितिका ११ पदाधिकारी रहने व्यवस्था रहेको छ । सम्मेलनले वडादेखि पालिकासम्म युवा भूमिकालाई सशक्क्त बनाउने रणनीति समेत तय गर्ने संयोजक ठकुरीले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"