दाजुभाइ एफसी ३–१ ले विजयी

Advertisement

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा जारी आठ ए साइड नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार  क्वार्टरफाइनल खेलमा दाजुभाइ एफसीले एफसी भोर्लेलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

दाजुभाइ एफसीका कप्तान समिराज थोकरले दुई गोल गर्दै टिमको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई म्यान अफ द म्याच घोषित गरिएको छ।

प्रतियोगिता अन्तर्गत भोलि बैशाख २७ गते सेमिफाइनल चरणका दुई खेलहरू हुनेछन्।

पहिलो खेल दिउँसो ३ बजे नेवा लाहाना र नाकसोती एफसीबीच हुनेछ भने दोस्रो खेल ४ बजे दाजुभाइ एफसी र कमलदेवी युवा क्लबबीच हुनेछ।

कुल ११ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद रु. ४०,०००, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. २०,००० सहित मेडल र ट्रफी प्राप्त गर्नेछ।

स्थानीय युवाहरूको सक्रिय सहभागिता र दर्शकहरूको बढ्दो उत्साहले प्रतियोगिता दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"