भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवर्द्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Advertisement

हेटौंडा/ बागमती गाउँपालिकामा स्थानीय तहको भाषा नीति निर्माण तथा तामाङ मातृभाषाको प्रवर्द्धनका लागि पाँच दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा र बागमती गाउँपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रम जेष्ठ १० गतेदेखि १४ गतेसम्म सञ्चालन भएको हो ।

समापन कार्यक्रम नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलानले सभाध्यक्ष तथा  बागमती गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको हो । पालिकाका उपाध्यक्ष तिमल्सिनाले कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै तामाङ भाषामा विद्यालय तहदेखि उच्च तहसम्म शिक्षा विस्तार गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

यसै गरी सभाध्यक्ष घलानले भाषाको संरक्षणले मात्र समुदायको पहिचान स्थापित हुने उल्लेख गर्दै विद्यालय तहमा मातृभाषामा शिक्षा दिनु बच्चाको हृदयसम्म पुग्नु भएको बताउनुभयो । प्रशिक्षणमा भाषा विज्ञ अजितमान तामाङ र अभियानकर्मी तथा नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका अध्यक्ष मोहन बहादुर गोलेले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा शिक्षकहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू गरी ५५ जनाको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रमको आयोजना गर्न पालिका ७ लाख रुपैँया आर्थिक सहयोग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

ग्वाकोट–दाहालटार सडकलाई राष्ट्रिय राजमार्ग बनाउने तयारीप्रति प्रदेशसभा सदस्य श्रेष्ठको ध्यानाकर्षण

हेटौंडा / बागमती प्रदेशसभा सदस्य रामेश्वर श्रेष्ठले ग्वाकोट–लघु–लामाग्रास–कुशादेवी–पनौती–दाहालटार सडक खण्डलाई राष्ट्रिय राजमार्गका...
बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

बागमती प्रदेशद्वारा आगामी वर्षका लागि ६६ अर्ब ९३ करोडको बजेट प्रस्तुत

हेटौँडा/  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्र...
फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"