कियाचु दक्षिण कोरियाको बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा

Advertisement

दक्षिण कोरिया । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको रजत जयन्तीको अवसरमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्र, ब्शान शाखा, जेजुदो शाखा, छल्लादो शाखाको सयुक्त आयोजनामा हुन लागेको बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

सेप्टेम्बर ६ र ७ मा छुङछङनाम्दोको थेआन्गुनमा हुन लागेको बृहत बनभोज कार्यक्रममा लिम्बू समुदायको परिकारहरुको स्वाद संगै मौलिक संस्कृति यालाङ केलाङको साथमा रम्न पाउने छ । संस्थाको रजत जयन्तीको अवसरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा कोरियाको बिभिन्न स्थानहरुबाट लिम्बू समदुय तथा गैर लिम्बू समुदायको व्यक्तिहरुको सहभागिता रहने छ । बनभोज कार्यक्रममा सहभागि हुन जानको लागि सौलको दोङदेमुन संगै सुवनबाट बसको व्यवस्था समेत रहेको आयोजकले जनाएको छ ।

त्यसैगरी बनभोज कार्यक्रममा सहभागि हुनको लागि शुल्क लाग्ने जनाएको छ । आयोजकले बताए अनुसार बनभोज कार्यक्रममा सहभागि हुन पुरुषको लागि १ लाख १० हजार वन, महिलाको लागि ९० हजार वन र जोडीको लागि १ लाख ८० हजार कोरियन वन लाग्ने जनाएको छ । बनभोजमा सहभागिहरुले मिष्ठान्न भोजन गर्न पाउनुका साथैै स्विमिङ, बार्बीक्यु र सामुन्द्रिक मनोरञ्जन लिन सकिने छ । बृहत बनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेकोले कोरियाबासी सबैलाई सहभागिताको लागि आयोजकले आह्वान समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"