गायिका इन्दिरा गोलेको निधन

Advertisement

हेटौंडा/ तामाङ सेलो लगायतका विधामा छुट्टै नाम कमाएकी चर्चित गायिका इन्दिरा गोले (गुरुङ) को निधन भएको छ ।

ललितपुरको लेले भाउदेउमा जन्मिएकी गोले लामो समयदेखि तामाङ गीत–संगीत क्षेत्रमा सक्रिय रहँदै आफ्ना स्वर र सिर्जनाबाट विशिष्ट पहिचान बनाउन सफल भएकी थिइन् । परिवारजनले दिएको जानकारीअनुसार, विश्वभरका शुभेच्छुक र समाजको अपार माया तथा प्रयासका बाबजुद पनि अन्ततः उनले धर्ती यात्रा समाप्त गरेकी हुन् । गोलेले तामाङ सेलोलाई आधुनिक स्वरूप दिनेमध्ये अग्रणीको भूमिका निर्वाह गरेकी थिइन् । उनका लोकप्रिय सिर्जनाहरूले तामाङ मात्र नभई सम्पूर्ण नेपाली संगीत प्रेमीको मनमा गहिरो छाप छोडेका छन् । उनको निधनले तामाङ संगीत मात्र होइन, समग्र नेपाली संगीत परिवार नै शोकाकुल भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"