नेपाली सम्पर्क समिति दक्षिण कोरियाको विशेष संयुक्त बैठक सम्पन्न

Advertisement

दक्षिण कोरिया / नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको कार्यसमिति, संरक्षक, सल्लाहकार समिति, सम्पूर्ण प्रदेश समाज, ल्ऋऋ विधान मसौदा समिति तथा एनसीसी संस्थागत संरचना समितिको विशेष संयुक्त बैठक भव्य र सफलतापूर्वक सम्पन्न भएको छ ।

दुङदेमुनस्थित निक नेपाल ट्राभलको सभाहलमा सम्पन्न उक्त बैठकले संस्थालाई पुनःसंरचना सहित अझ बलियो र सक्रिय बनाउने लक्ष्यसहित महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले २०२६ जनवरी ४ गते विधान संशोधन भेला आयोजना गर्ने निर्णय गर्नुका साथै तत पस्चात मात्रै अहिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ ।

८ संस्थालाई अझ सबल बनाउने प्रतिबद्धता । बैठकमा सहभागीहरूले गौरवशाली इतिहास बोकेको संस्था नेपाली सम्पर्क समिति दक्षिण कोरियालाई संस्थागत संरचना, सञ्चालन शैली र संगठनात्मक कोरिया र सदस्यतामा अझ मजबुत बनाउँदै अगाडि अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । संस्थाका पूर्वअध्यक्ष, संरक्षक, सल्लाहकार, प्रदेश समाजका प्रतिनिधि तथा पदाधिकारीहरू, विधान मसौदा समिति र संरचना समितिका सदस्यहरूको उपस्थिति बैठकको मुख्य आकर्षण बनेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"