आदिवासीय चाडपर्वहरुको उपक्ष्यमा “संयुक्त शुभकामना आदान– प्रदान तथा चिनारी अभियान २०२६” हुदै 

Advertisement

दक्षिण कोरिया / नेपालका मौलिक तथा रैथाने आदिवासी÷जनजातीय चाड पर्वहरूको अवसरमा “पर्व, संस्कृति र पहिचानः एकताको आधार, चिन्ने र चिनाउने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आउदो फेब्रुअरी १ तारिखको दिन “संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान–२०२६” कार्यक्रम आयोजना हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको आयोजना हुने उक्त कार्यक्रममा नेपालको आदिवासीय मौलिक पर्वहरुको इतिहास, मनाउने बिधि, महत्व र परम्पराको विषयमा चिनाउने कार्यहुने आयोजकले जनाएको छ । पहिपो पटक हुन लागेको उक्त कार्यक्रमलाइ चिनारी अभियानको रुपमा अघि सारिएको छ । कार्यक्रम सौलको दोङ्देमुन स्थित सेमावल हलमा हुने तय भएको छ । साथै उक्त कार्यक्रममा तामाङ रैथाने परिकारलाइ पनि प्रस्तुत गर्नुका साथै खाजाको रुपमा प्रयोग गरिने जनाएको छ । कार्यक्रममा मगर र गुरुङ समुदायको नाचलाइ पनि प्रस्तुत गरिने जनाएको छ । हरेक वर्ष गरिने चिनारी अभियान कार्यक्रममा बिभिन्न समुदायको परिवार र गीत सङ्गीतलाइ पालै पालो प्रस्तुत गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागि भएर सिक्ने र सिकाउने अभियानमा सरिक हुनको लागि महासङ्घका अध्यक्ष शुभराज भोम्जनले कोरियामा रहेका नेपालीहरुलाइ आह्वान गर्नुभएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडामा रोयल इन्फिल्डको ‘गुरिल्ला ४५०’ सार्वजनिक

हेटौंडा/ ओम अटोमोबाइल्स हेटौंडाले रोयल इन्फिल्डको नयाँ सडक यात्रामुखी मोटरसाइकल ‘गुरिल्ला ४५०’ हेटौंडामा सार्वजनिक गरेको छ । ...
हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा इन्फिल्डर्सको १३औँ वार्षिकोत्सवमा सामाजिक सेवा, ट्राफिक सचेतना र मार्खु राइड सम्पन्न

हेटौंडा / हेटौंडा इन्फिल्डर्स मकवानपुरले आफ्नो १३औँ स्थापना दिवस तथा तेस्रो ‘लालीगुराँस राइड’ को अवसरमा सामाजिक उत्तरदायित्वसँग जो...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"