जन-अपेक्षा अनुसार काम गरेको छु ः मुख्य मन्त्रि जम्कटेल

Advertisement

अन्जना तामाङ
हेटौंडा ः बागमति प्रदेश सरकारका मुख्य मन्त्रि शालिकराम जम्कटेलले जन अपेक्षा अनुसार काम गरेको बिश्वास दिलाएको छ । बुधबार जम्कटेल नेतृत्वको सरकारले बार्षिक अवधिमा समपन्न गरेका कार्यको सार्वजनिकीकरण कार्यक्रमा बोल्नु हुदै यस्तो बताउनु भएको हो ।

बागमति प्रदेशका मुख्य मन्त्रि शालिकराम जम्कटेल बार्षिक कार्य सार्वजनिकीकरणमा बोल्दै,

मुख्य मन्त्रि जम्कटेलले राज्य र जनतालाई विवादित गर्ने कार्य नगर्ने बताउनु भयो । यसै गरी स्वास्थ्य क्षेत्रमा स्थर उन्नति गर्नुका साथै शिक्षा क्षेत्रमा गरेको लगानिलाई संथागत रुपमा बिस्तार गर्ने बताउनु भयो । प्राविधिक जनशक्ति उत्पादन गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाको तयारीमा रहेको बताउनु भएको छ । पुर्वधार तर्फ २ सय ७२ सडक कालो पत्र गरिएको र यातायत क्षेत्रमा सेवा प्रवाहलाई बिस्तार गर्न सवारी अनुमति पत्र छिटो छरिटो प्रदान गर्ने निम्ति सरकार लागि परेको मुख्य मन्त्रि जम्कटेलले बताउनु भयो । बहु शंख्यात्मक रुपामा देशमा किसान रहेकाले किसानले गर्ने लगानि र उत्पादनमा अन्तर रहेकोले एक रुपता ल्याउनु पर्ने भन्दै जोड दिएका छन् । किसानहरुको बिचमा सरकार पुग्ने समुदायमा आधारीत रहेर ८५ वटा पालिकालाई उत्पादनको पकेट क्षेत्र बनाउने निती पास गरको बताउनु भयो । यस्तै कृषि, खाने पानि,वन,उद्योग, शिक्षा, स्वास्थ्य अन्य थुप्रै क्षेत्रमा कार्यन्वयनका निम्ति काम गरिरहेको बताउनु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"