हेटौंडा/ बागमति प्रदेशको राजधानी हेटौंडामा अवस्थित हेटौंडा क्याम्पसमा देविराम लामा प्रमुखमा नियुक्त भएको छ ।
बुधबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले लामालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

नेपाली साहित्यमा स्नाकोत्तर तह उपाधि हासिल गर्नुभएका लामा २०६५ सालमा हेटौँडा क्याम्पस सेवामा प्रवेश गर्नुभएको थियो । भने २०७० सालदेखि सहायक क्याम्पस प्रमुखमा रहेको थियो ।





























