हेटौंडामा माघ १६ गते देखि २७ गते सम्म छैठौं सहिद अन्तराष्ट्रिय गोल्डकप हुने

Advertisement

हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर- ६ स्थित गौरीटार रंगशालामा छैठौं सहिद अन्तराष्टिय मकवानपुर गोल्डकप हुने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १६ गते देखि २७ गते सम्म प्रतियोगिता हुने मकवानपुर जिल्ला फुटबल संघले जानकारी दिएको हो ।

मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरको पत्रकार सम्मेलन,

प्रतियोगितामा  १२ वटा टिम सहभागि रहने आयोजकले जनाएको छ ।

यसै गरी प्रतियोगितामा प्रथम हुनेलाई रु १५ लाख प्रदान गर्ने छन् भने द्धितिय हुने टिमले रु १० लाख ,सर्वोकृष्ट खेलाडिलाई बुलेट बाईक , बिद्यागत उत्कृष्ट खेलाडिलाई २५ हजार प्रदान गर्ने र म्यान अफ दि म्याच घोषित हुनेलाई रु १० हजार प्रदान गर्ने र अन्य सहभागि टिमलाई यातायात खर्च प्रदान गरिने  जनाएको छ । हेटौंडा -४ निवासी युवा व्यबसायी परशुराम स्मृति प्रतिष्ठानका प्रमुख सन्तोष गौतमले प्रतियोगितामा सर्वोकृष्ट खेलाडिलाई बुलेट बाईकको सौजन्य गरिएको जिल्ला जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष्य टिका राम लामाले बताउनु भयो ।

सर्वोकृष्ट खेलाडिलाई प्रदान गरिने बुलेट बाईक,

मकवानपुर जिल्ला फुटबल संघको प्रवद्र्धन तथा विकास गर्नुका साथै व्यवसायिकीकरणमा योगदान पु¥याउने र खेलाडीहरु उत्पादन, स्टेडियम निर्माण अन्य विविद्य उद्देश्यले स्थानिय तह छैठांैं सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको आयोजना गर्न लागिएको आयोजकले तयार पारिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"