हेटौंडा -१९ स्थित डोदोन छ्योलिङ गुम्बामा आठौँ बार्षिक शान्ति पुजा तथा ल्होछार कार्यक्रम हुदै

Advertisement

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका -१९ स्थित डोदोन बौद्ध गुम्बामा आठौँ बार्षिक शान्ति पुजा तथा ल्होछार कार्यक्रम हुने भएको छ । डोदोन छ्योलिङ बौद्ध गुम्बा संरक्षण समितिको आयोजनामा माघ २६ गते देखि १ गते सम्म उक्त कार्यक्रम हुन लागेको समितिका सदस्य डोल्मा वाईबा तामाङले जानकारी दिईन ।

बौद्ध गुम्बाको आयोजनामा प्राणिको उद्धार, राष्ट्रको कल्याण, विश्व शान्तिको कामना र निर्माणधिन गुम्बा समपन्न गर्ने उद्देश्यले विश्व शान्ति पुजा र ल्होछार कार्यक्रमको आयोजना गर्न लागेको समितिका सचिव होईसल लामाले बताए । माघ ६ गते धर्म गुरु, लामा, माणिपा, तथा भक्तजनहरु जम्मा भई तामाङ संस्कृति अनुसार ह्योई लो (बिरालो वर्ग) लाई बिदाई गनुका साथै पुजा पाठ गर्ने र २७ गते डोक लो (डा«ईगन वर्गलाइ) स्वागत गर्नुका साथै विश्व शान्ति पुजाको उद्धघाटन गर्नेे उनले बताए । यसै गरी २८,२९ गते प्रज्ञापारमिता ग्रन्थपाठ विविध कार्य हुने र १ गते ल्होछार विशेष कार्यक्रम हुने र धर्म गुरुबाट छेवाङ अभिषेक प्रदान र टासी मंगल गरी विदाई गर्ने उनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"