गायक तथा संगीतकार आसुसेन लामाको चुरिखाउ बोलको तामाङ गीत सार्वजानिक

Advertisement

काठमाण्डौं । गायक तथा संगीतकार आसुसेन लामाको चुरिखाउ बोलको तामाङ गीत म्युजिक भिडीयो सहित सुक्रबार सार्बजानिक भएको छ । आसुसेन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्बजानिक भएको गीतमा आसुुसेन लामाको शब्द संगीत र स्वर रहनुका साथै फनिन्द्र राइले एरेञ्ज गरेका छन् भने बाबु प्रधानले अडियो मिक्सीङ गरेका छन । त्यसैगरी म्युजिक भिडियोमा नायक अमिर दोङ, नायिका मैच्याङ र योगेस लामाले स्कृन प्ले गरेका छन् ।

भिडियोको निर्देशन आसुशेन लामा स्वयमले गरेका छन् भने क्यामेरामा जितु तामाङले साथ दिएका छन् । लामाको गीतलाई ब्राइटलाईट पिक्चर्सले पोस्ट प्रोडक्सन गरेका छन् । गायक आशुसेन लामाको दर्जनौ हिट नेपाली गीतहरु बजारमा आइसकेका छन् भने गायक लामा पहिलो एसियन सिंगीङ स्टारको बिजेता समेत हुन । लामाले पहिलो नेपाल आइडल बुद्ध लामाको स्वरमा रहेको सानि नरिसाउन, आमा लगायतका गीहरुको शब्द संगीत गरेका थिए भने इण्डियन आइडल प्रशान्त तामाङको स्वरमा रहेको अरे क्यानम, मनसाइली लगायका गीतहरुमा गायक तथा संगीतकार लामाले संगीत गरिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"