मकवानपुरगढी गाउँपालिका घेदुङ कार्य समिति गठन-११ सदस्य चयन

Advertisement

हेटौंडा/मकवानपुरको मकवानपुर गढी गाउँपालिका स्तरीय नेपाल तामाङ घेदुङ गढी गाउँपालिकाको कार्य समिति गठन गरिएको छ ।

बुधबार गढी -२ नम्बर स्थित समामुदायिक भवनमा भएको भेलामा कार्य समिति गठन गरिएको हो । नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष्य कालु घलानको प्रमुख आतिथ्यतामा भएको भेलामा ११ सदस्यलाई कार्य समितिमा चयन गरिएको छ ।

यसै गरी २ नम्बर वडा बाट अध्यक्ष्य पदमा सानु कान्छा थिङ,४ नम्बर वडा बाट उपाध्यक्ष्यमा बिक्रम योन्जन,१ नम्बर बाट उपाध्यक्ष्यमा मनमाया लो ,७ नम्बर वडा बाट सचिवमा यम रत्न भुलुन ,४ नम्बर वडा बाट सहसचिवमा सोमलाल घलान,२ नम्बर वडा बाट कोष अध्यक्ष्यमा एल आर स्याङतान,२ नम्बर वडा बाट सदस्यमा अन्जना तामाङ र सोही वडा बाट सदस्यमा सुरेश गोले,६ नम्बर वडा बाट सदस्यमा विकास थिङ र ३ नम्बर वडा बाट सदस्यमा सुर्य रुम्बालाई चयन गरिएको छ । पालिका स्तरीय गठनमा १७ सदस्यहरुलाई गठन गर्नु पर्नेमा हाललाई ११ सदस्य गठन गरिएको नेपाल तामाङ घेदुङ मकवानपुरका सल्हाकार राज कुमार गोलेले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"