नागरिक बडा पत्र तामाङ भाषामा ऐतिहासिक रुपमा राखिएको भन्दै घेदुङले गरे सिडिओलाई धन्यवाद ज्ञापन

Advertisement

हेटौंडा/ नागरिक बडा पत्र तामाङ भाषामा ऐतिहासिक रुपमा राखिएको भन्दै सिडिओलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नेपाल तामाङ घेदुङ बागमति प्रदेश र घेदुङ जिल्ला समितिले जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख सुर्य प्रसाद सेडाईलाई धन्यवाद ज्ञापन गरेको हो । बागमति प्रदेश सरकारले तामाङ र नेवारी भाषालाई सरकारी कामकाजिको भाषा रुपमा प्रयोग गर्ने ऐन पारित भए पछि मकवानपुर जिल्ला प्रशासन कार्यलयका प्रमुख सेडाईले पहिलो चोटि तामाङ भाषामा बडा पत्र राखिएकोमा हष्रित भएको घेदुङ बागमति प्रदेशका अध्यक्ष लिला कुमार घलानले बताए । जिल्ला प्रशासन कार्यलयमा नागरिकता शाखा र राहधानि शाखामा तामाङ भाषामा जिगंल तयार पारी प्रस्तुत गरिकाले तामाङ समुदायका नागरिकलाई टेवा पुगेको उनको भनाई छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"