लायन्स क्लबको क्याबिनेट भेला १९ र २० गते हुदै ः क्लबद्धारा ७ स्थानमा निशुल्क आखा शिविर हुने

Advertisement

हेटौंडा/  लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325 एस नेपालको तेस्रो क्याबिनेट मिटिङ माघ १९ र २० गते हुने भएको छ। यस कार्यक्रममा काठमाडौँ, मकवानपुर, बारा, पर्सा जिल्लामा रहेका सम्पूर्ण क्लबका पदाधिकारी हरूको सहभागी रहने छ ।

उक्त भेलामा काठमाण्डौ बाट २ सय जना, बिरगञ्जकाट २ सय ५० जना र मकवानपुरबाट ३ सय जनाले सहभागिता जनाउल लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325 एस एरिया २ का कोडिनेटर यादवले जानकारी दिएका छन् । भेलामा क्लबका सदस्यहरुलाई मकवानपुरको पर्यटकिय स्थलहरुको बारेमा जानकारी गराउनुको साथै ऐतिहासिक क्षेत्रशरुको भ्रमण गर्ने लायन्स यादवले जानकारी दिएका छन् । भेला विभिन्न महत्वपुर्ण विषयको जानकारी गराईने उनले बताए ।

यसै गरी लायन्स क्लबको मुख्य सेवा साईट फष्ट र मधुमेह रहनुका साथै आखा परिक्षण र मोति विन्दुको अपरेशन पनि रहेको जनाएको छ । यसै अन्तर्गत हेटौंडामा अवस्थित लायन्स क्लबको आयोजनामा विभिन्न स्थानमा निशुल्क आँखा शिविर सञ्चालन गरिने सिविरका संयोजक हरी बशं भेटुवाले बताएका छन् । मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ स्थित शिखरकटेरीमा माघ २० गते २०० जनाको परिक्षण र ५० जनाको अपरेशन गर्ने लक्ष्य लिएका छन् । माघ २१ गते बागमति गाउँपालिकाको राईगाउँमा १५० जनाको परिक्षण र २० जनाको अपरेशन गर्ने सोही दिन बारा जिल्लाको ईनरुवामा २५० जनाको परिक्षण ४५ जनाको अपरेशन ,माघ २२ गते मकवानपुरको बुढी चौरमा २०० जनाको परिक्षणमा २५ जनाको अपरेशन र सोही दिनमा सर्लाहीको रामनगरमा २५० जनाको परिक्षण गरी ५५ जनाको अपरेशन, माघ २३ गते बाराको हरिपुरमा १५० जनाको परिक्षणमा २५ जनाको अपरेशन गर्ने लक्ष्य लिएको जनाएको छ ।

७ स्थानमाबाट परिक्षण गरिका ब्यक्तिहरुमा मोति बिन्दुको समस्या देखिएकाहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा अपरेशन र चस्मा समेत प्रदान गर्ने सिविर संयोजक भेटुवाले जानकारी दिए । जसमा २९० जनाको अपरेशन गर्ने लक्ष्य रहेको संयोजक भेटुवाले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"