मकवानपुर गढीमा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न

Advertisement

हेटौंडा/ मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ मकवानपुर गढी गाउँपालिका कार्य समितिको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

ल्होछार कार्यक्रमको लागि मकवानपुर गढी गाउँपालिका अन्य संघ संस्थाहरुको आर्थिक सहयोग रहेको थियो । बिहिबार समपन्न भएको कार्यक्रम नेपाल तामाङ घेदुङ मकवानपुर गढीका अध्यक्ष सानो कान्छा थिङको सभा अध्यक्षता र गढी गाउँपालिका प्रमुख दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यतामा भएको थियो ।

यसै गरी कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति र नृत्य,दोहोरी,गायन रहेको थियो । साथै लामा,बोम्बो र डम्फुरेको प्रस्तुति रहेको थियो ।

ल्होछारमा १० देखि १५ सय दर्शक्हरुको उपस्थित रहेको थियो । कार्यक्रम सफल पार्न कलाकार, आर्थिक सहयोगीदाता, स्थानिय सञ्चारकर्मीहरुलाई सम्मान गरी कदर पत्र वितरण समेत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"