पिपिआर रोग नियन्त्रण खोप अभियान १६ गते देखि सुरु

Advertisement

हेटौंडा/ पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि सप्ताव्यापी खोप अभियान सुरु हुदै छ । फागुन १६ गते भोलि देखि खोप अभियान सुरु हुने कृषि तथा पशुपन्छि मन्त्रालय बागमति प्रदेशले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । पिपिआर भेडा बाख्रामा विषाणुबाट लाग्ने घातक संक्रात्मक रोग भएकोले बागमति प्रदेशका १३ वटै जिल्लामा खोप अभियान एकै साथ सञ्चालन हुने भएको छ ।

यस आर्थिक बर्ष २०८०/ ८१ मा १२ लाख ६९ हजार खोप मात्रा रहेकोमा १३ लाख ५० हजार सप्ताव्यापि खोप कभरेज गर्ने लक्ष्य लिएको बागमति प्रदेश पशु पन्छि मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारीले बताए । यसै गरी गत आर्थिक बर्ष २०७८/ ७९ मा ११ लाख ९० हजार खोप मात्रा रहेकोमा ८ लाख ३० हजार १८७ खोज कभरेज भएको थियो भने गत आर्थिक बर्ष १२ लाख ९४ हजार खोप मात्रा रहेकोमा ९ लाख ७९ हजार ९२९ खोप कभरेज भएको उनले जानकारी दिए । पिपिआर रोग नियन्त्रण तथा रोक थाम गर्ने र प्रदेशै भरी रोग न्युनिकरणका लागि जनचेतना फैलाउने अभियानको उद्देश्य रहेको जनाएको छ ।

यसै गरी बागमति प्रदेश कृषि तथा पशु पन्छि मन्त्रालयका सचिव राजेज्द्रमान कोईरालाले यस अभियानमा साडे २७ लाख भेडा बाख्रामा ५८ प्रतिशत मात्र कभरेज गर्नेे बताए । विगतको अभियानमा खोप लगाउन छुटेका र ३ महिना नाघेका भेडा बाख्रालाई खोप लगाईने बताए । पिपिआर विरुद्ध लगाएका खोपले ३ बर्ष सम्म काम गर्ने सचिव कोईरालाले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"