दुधको रकम भुक्तानी गर भन्दै किसानले गरे आन्दोलन

Advertisement

हेटौंडा/ दुग्ध उत्पादक सहकारी संघ मकवानपुरको आयोजनामा बिहिबार आन्दोलन थालेको छ । चार महिना देखि दुधको मुल्य नपाएको भन्दै किसानहरुले हेटौंडाका सडक अबरोध गरी विभिन्न नाराका साथ आन्दोलन र बिरोध गरेका छन् ।

बिहिबार भएको आन्दोलनमा दुग्ध पदार्थ आयातमा प्रतिबन्ध गर, दुग्ध जन्य पदार्थ आयातमा प्रतिबन्ध गर, किसान एकता जिन्दावाद , उत्पादनका आधारमा अनुदान दे, दुघ्ध बिक्रिको ग्यारेन्टी गर , प्रतिलिटर अनुदान कायम गर , दुधको रकम भुक्तानी गर जस्ता नारा लगाई बिरोध र्याली तथा चक्काजाम कार्यक्रम गरेको हो ।

बिहिबार ११ः२० बजे हेटौंडा उपमनगरपालिका १ स्थित चौकिटोल दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरबो कार्यलय अगाडि भेला भई २०८०।११।०७ गते केन्द्रीय दुग्ध सहकारी संघको प्राप्त पत्र अनुसार देश व्यापी रुपमा गर्न लागीएको बिरोध र्याली तथा चक्काजाम कार्यक्रम आयोजना गरिएको हो । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको जिल्ला अध्यक्ष हरि प्रसाद कडेलको नेतृत्वमा ब्यानर, प्लेकार्ड बोकि हेटौंडा –भैसे– भिमफेदी सडकखण्ड चक्काजाम कार्यक्रम सुरु गरिएको थियोे ।

यसै गरी बिहिबार १२ः५० बजे हेटौंडा उपमहानगरपालिका चौकिटोल स्थित कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालय अगाडि दुग्ध सहकारीले कोण सभा परीचालन गरिएको थियो । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष हरि प्रसाद कडेलको अध्यक्षतामा, नि वर्तमान अध्यक्ष बासुदेव घिमिरे, उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा लगायत संघका पदाधिकारीहरु र करिब २०००÷२५०० जनाको उपस्थितिमा कार्यक्रम सुरु भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"