सेयर कारोबार बिहीबार घट्यो

Advertisement

काठमाडौँ / सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार २८.६८ अंकले घटेर १ हजार ९ सय ७२.०९ विन्दुमा बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा यो १.४३ प्रतिशतले कम हो । यो साताका पाँच कारोबार दिनमध्ये तीन दिन बजार घटेको छ भने २ दिन मात्र बढेको छ । न दिनमा बजार ५७.३६ अंकले घट्दा बाँकी दुई दिनमा २२.६२ अंकले मात्र बढेको थियो । सो दिन ४८ हजार ३ सय ४९ वटा कारोबारबाट ३ सय ८ वटा कम्पनीका ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रक बढी हो । बुधबार २ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्से घटेसँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३१ खर्ब ४५ अर्ब रुपैयाँ कायम भएको छ । सो दिन १७ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय २० वटाको घट्यो भने ११ वटाको स्थिर रहयो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"