नेपाल सरकारद्धारा २९ जना पर्यटन प्रवर्दक नियुक्त, दक्षिण कोरियाको सउल र सुवन सहरको लागि काङ र मोक्तान नियुक्त

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाल सरकारको सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले बिहिबार विभिन्न देश तथा सहरहरुको लागि २९ जना पर्यटन प्रवद्र्धकहरु नियुक्ति गरेका छन् । पर्यटन प्रवर्दक सम्बन्धी कार्यबिधि २०७९ लाई पहिलो संसोधन  २०८०/०९/१७ को दफा ३ को उपदफा १ बमोजिम पर्यटक प्रवर्दकहरु नियुक्त गरिएको हो ।

थाईल्याण्ड, अमेरिका, युके, कतार, हङकङ मकाउ, क्यानाडा, साउदी अरब, माल्टा, पोल्याण्ड, जर्मनी, पोर्तुकल, दक्षिण कोरिया, जापाल, क्रोएशिया, न्युजिल्याण्ड, युएई लगायतका देशको बिभिन्न शहर तथा सिंगो देशको लागि पर्यटक प्रवद्र्धकहरु नियुक्त गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको सह सचिव तथा प्रबक्ता हेमराज तामाङले हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

दक्षिण कोरियाको सउल र सुवन सहरको लागि काङ र मोक्तान नियुक्त

दक्षिण कोरियाको सउल सहर र सुवन सहरको पर्यटक प्रवर्दकको रुपमा दक्षिण कोरिया निवासी योसेप काङ र नेपालको स्थायी घर भई हाद दक्षिण कोरियामा कार्यरत साहारा मोक्तानलाई नियुक्ती भएका छन् । मुलत पर्यटक प्रवर्दकहरुको मुख्य काम देशमा पर्यटन भित्राउनको लागि देशको पर्यटन क्षेत्रको प्रचार प्रसार र आवश्यक समन्वय गर्नु हो ।

दक्षिण कोरियाको लागि पर्यटक विगत सन् २००२ देखि पर्यटक दुतको रुपमा पर्यटक व्यवसायी तथा सामाजिक अभियान्ता केपी सिटौला रहदै आएको छ । यस विषयमा सिटौला संग बुझ्दा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । सउल र सुवन सहरको लागि नियुक्ती पाएको काङ र मोक्तानलाई दक्षिण कोरियाको नेपाली समाजले खास्सै चिनेको अनुहार भने होईनन् । सुवन सहरको लागि नियुक्ती पाएकी मोक्तानले आफुले पाएको जिम्मेवारी सकेसम्म पुरा गर्ने कोशिष रहने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"