सिन्धुपाल्चोक समाजको आयोजनामा मार्च २४ मा “महाजात्रा” को सौल-शो हुदै

Advertisement

दक्षिण कोरिया । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा नेपाली कथानाक चलचित्र महाजात्राको सौल सो हुने भएको छ । दक्षिण कोरियाको लागि बिशाल आवाज मल्टिमिडीया प्रालीले प्रदर्शन अधिकार पाएको उक्त चलचित्र दक्षिण कोरियाको बिभिन्न शहरहरुमा प्रदर्शनको लागि तयारी हुदै गरेको प्रालीका अध्यक्ष एबम् सञ्चालक बिशाल श्रेष्ठले जानकारी दिएका छन् ।

सौल सोको लागि सिन्धुपाल्चोक समाजले खरिद गरेको उक्त चलचित्र आपतकालिन राहत कोष स्थापना सहयोगार्थ प्रदर्शन गर्न लागेको समाजका अध्यक्ष राज लोप्चन तामाङले बताए । सौलको कुक्मीनह्वेगनमा प्रदर्शनको तयारी गर्दै गरेको उक्त चलचित्र राम्रो रहेकोले दर्शकको राम्रो साथ पाउनेमा आफुहरु ढुक्क रहेको अध्यक्ष लोप्चन बताउछन् ।

षठकोण आर्टसको ब्यानरमा प्रदिप भट्टराईको लेखन तथा निर्देशनमा बनेको उक्त चलचित्रमा बिपिन कार्की, हरिबंश आचार्य, वर्षा राउत, रबिन्द्र सिंह बाणीयाँ, रबिन्द्र झाँ लगायतका थुप्रै कलाकारहरुले मुख्य भूमिकामा अभिनय गरेका छन् । चैत्र ९ गते देखि देश तथा विदेशमा प्रदर्शणीको तयारीमा रहेको उक्त चलचित्रको कार्यकारी निर्माता रबिन्द्र सिं बाणीयाँ रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"