बकैयाको ५ वडाका दलित महिला बचत समुहलाई बिउ पुजि हस्तान्तरण

Advertisement

हेटौंडा/ बकैया गाउँपालिकाका ५ वटा वडाका दलित महिला बचत समुहलाई बिउ पुजि हस्तान्तरण गरिएको छ । दलित महिला संघ मकवानपुरले ५ वडाका ५ दलित महिला बचत समुहलाई ४२ हजार रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।

संघले आईतबार बकैया ४ नम्बर वडाको सभा हलमा सामाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुच र अभिवृद्धिका लागि जनप्रतिनिधिहरुको भुमिका बिषयक सार्वजनिक संवाद कार्यक्रम र उद्यम विकास प्रर्वद्धनको लागि नगत पुजि कार्यक्रमका बिच महिला समुहलाई नगत चेक हस्तान्तरण गरिएको थियो ।

संवाद कार्यक्रममा दलित महिला संघ मकवानपुरका अध्यक्ष पवित्र बिश्वकर्माले दलित समुदायका महिलाहरुलाई उद्यमी बनाउन स्थानिय सरकारबाट अनुदान दिन माग गरिन् । संवाद कार्यक्रममा दलित महिला र दलित महिला जनप्रतिनिधिहरुले भोगेका विभेदको बिषयलाई उत्थान गरेका थिए ।

र्काक्रममा संघका उपाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य सुनिता दर्नाल,बकैया ४ का वडा अध्यक्ष्य राजन दंगाल,६ नम्बर वडा अध्यक्ष फुलकुमार भोम्जन,७ नम्बर वडा अध्यक्ष मान बहादुर सिंतान, ३ नम्बर वडा अध्यक्ष भुमल सिं घलान, बकैया गाउँपालिका उद्यम विकास शाखाका सहजकर्ता विकास श्रेष्ठको उपस्थित रहनुका साथै अन्य पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"