आस्मान र रोश्नाको स्वरमा सजिएको “बेसी त खेतको” बोलको खान्दोके सेलो सार्वजनिक (अडियो सहित)

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । गायक तथा संगीतकार आस्मान लोप्चन र गायिका रोश्ना लुङबाको स्वरमा सजिएको “बेसी त खेतको” बोलको खान्दोके सेलो सार्वजनिक भएको छ ।

 क्लिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको अफिसियल अडियोमा शब्द, संगीत समेत गायक आस्मान लोप्चनको रहेको छ । त्यसैगरी अडियोको एरेञ्ज जोगलाल लामाले गरेका छन् भने मिक्सिङ अर्पण थिङले गरेका छन् । अडियो उत्पादको लागि बिचित्र स्याङतान र प्रेम माया वाइबाले लगानी गरेका छन् । गायक तथा संगीतकार आस्मान लोप्चनको शब्द,संगीत, स्वर र अभिनयमा तयार भएको खान्दोके सेलो “जाउ हिड लण्डन” बोलको गीत केही समय अघि मात्रै सार्वजानिक भएको थियो । उक्त गीतले राम्रो चर्चा पाएको थियो ।

 

अडियो सुन्नुहोस…..

https://youtu.be/bXaSPAtc4JI?si=7rO7IzuxHYQ4BBKp

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"