प्रदेशको नाम बागमती खारेजी तथा बहुल राष्ट्रिय राज्य स्थापनार्थ हेटौंडामा जनप्रदर्शन

Advertisement

हेटौंडा / प्रदेशको नाम बागमति खारेजी तथा बहुल राष्ट्रिय नेपाल स्थापनार्थ बुधबार हेटौंडामा जनप्रदर्शन तथा कोणसभा कार्यक्रम भएको छ । समान नेपाल, तामसालिङ ब्युरो , तामाङ राष्ट्रिय परिषद , चुरे भावर बिशेष ब्युरो , योङ इण्डिजिनिष्ट लिग , तामाङ राष्ट्रिय वाहिनीको संयुक्त आयोजनामा जनप्रदर्शन र कोण सभा कार्यक्रम संचालन गरिएको हो ।

उक्त जनप्रदर्शन कार्यक्रम राष्ट्रिय मुक्ति क्रान्ति अभियानको राष्ट्रिय संयोजक राजेन्द्र महतोको प्रमुख आतिथ्यता र राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता योग बहादुर ब्लोन को सभा अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र महतोले सबै नेपालीले आफ्नो पहिचान र अधिकार प्राप्त गर्र्नु पर्ने र पहिचान बादी जनता एक नभई आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताए । राष्ट्रिय मुक्ति क्रान्ति मार्फत बहुल राष्ट्रिय राज्य को निर्माण गरिनु पर्ने उनले बताए । पहिचानको लागी लडेका सरकारले सत्तामा पुगेपछि पहिचान को मुद्दा लाई स्वीकार नगरेको उनले बताए । सरकारले प्रदेशको नाम बागमति स्वईकार्य नरहेको उनले बताएका छन् । जनप्रदर्शनमा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक बुद्ध छिरिङ मोक्तान , नेवा ब्युरो प्रमुख सुमन सायमी , मधेस ब्युरो संयोजक राजिव झा , राष्ट्रिय मुक्ति क्रान्ति अभियान बरिस्ठ नेता केशव झाको उपस्थित रहनुका साथै ६००–७०० जनाको उपस्थितिमा नाराबाजि गर्दै जनप्रदर्शन कार्यक्रम भएकोे थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"