पुजार सार्कीको सौल-शो मे २६ मा हुदै, अन्य शहरहरुको लागि बुकिङ खुल्ला

Advertisement

शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली कथानक चलचित्र पुजार सार्कीको सौल शो मे २६ तारिखमा हुने भएको छ । सुर्खेत समाज दक्षिण कोरियाको आयोजनामा सौलको जोगेसा हलमा सौल शो हुने भएको हो । सौलमा उक्त चलचित्र दुई शो गरिने जनाएको छ ।

यहि मे २३ तारिख देखि देश तथा विदेशमा एक्कैसाथ प्रदर्शनीमा आउने तयारीमा रहेको उक्त चलचित्रको दक्षिण कोरिया राइट्स सुर्खेत समाज दक्षिण कोरियाले लिएको छ । चलचित्र खरिद गरेर प्रदर्शन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि बुकीङ समेत खुल्ला गरिएको समाजका अध्यक्ष पुस्कर बुढाथोकीले बताएका छन् । सामाजिक कथाबस्तुमा आधारित रहेर तयार भएको उक्त चलचित्रको अन्तराष्ट्रिय राइट्स एमएसएम इन्टरटेनमेण्टले लिएको छ ।

किङडम नेटवर्कको ब्यानरमा बनेको उक्त चलचित्रको निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् भने चलचित्रमा आर्यन सिक्देल, पल शाह, प्रदिप खड्का, अञ्जना बराइली, परिक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, तारा शर्मा, विद्या कार्की, सुवास गजुरेल, प्रेम सुब्बा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

बिकास सुबेदीको कथा लेखन रहनुका साथै चलचित्रमा सुवास भूसालको लगानी रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायाँकन गरेका छन् । उक्त चलचित्रले राम्रो ब्यापार गर्ने अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"