नेपाली कांग्रेसको कार्यकर्ता प्रशिक्षण कार्यक्रम

Advertisement

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम हेटौंडामा भएको छ ।

शुक्रबार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मकवानपुरको आयोजनामा कार्यकर्ता प्रशिक्षण, भाषण कला र बैठक सञ्चालन प्रणाली प्रशिक्षण कार्यक्रम भएको हो ।

बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उपसभापति राजेश बानियाको सभाअध्यक्षतमा कार्यक्रमको उद्धघनटन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ईन्द्र बानियाँले विपक्ष दल नेकपा एमालेको संसदिय मुल्य मान्यता कायम नभएको औल्याउदै यथार्थ र सत्यताको राजनिति नभएको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवंम कार्यक्रमका प्रमुख प्रशिक्षक पुष्पा भुसालले राजनैतिक घटना र अवस्थाको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा पार्टीका जिल्ला सभापति बुद्ध लामा, उपसचिव इन्दिरा न्यौपाने, मकवानपुर गढी गाउँपालिका प्रमुख दोर्जे लामा, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...

गोपालीको हत्यामा संलग्न भएको आरोपमा ६ जना प्रहरी नियन्त्रणमा

हैंटौंडा र थाहा नगरका आसमान गोपालीको हत्या भएको हेटौँडा–११ थानाभर्‍याङ घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिए...

समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्न मन्त्री तामाङको निर्देशन

हेटौंडा / बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले खानेपानी तथा सिँचाइ आयोजनालाई समयमै, गुणस्तरीय र प...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"