एमाले मकवानपुरको जिल्ला अधिवेशन आजबाट सुरु

Advertisement

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको जिल्ला अधिवेशन आज –शुक्रबारबाट सुरु भएको छ । हेटौंडा- ४ स्थित रोयल पार्टी प्यालेसमा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन सुरु भएको हो ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षता र नेकपा एमाले पार्टी महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्धघाटन गरिएको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बराल, नेकपा एमाले पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवि ज्ञवाली , नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल , पार्टी केन्द्रिय सदस्य केदार न्यौपाने ,पार्टी केन्द्रिय सदस्य रामेश्वर राना ,पार्टी केन्द्रिय सदस्य भारती पाठक , बागमति प्रदेश प्रथम मुख्यमन्त्री डोरमणी पौडेल , मकवानपुर क्षेत्र न. २ प्रतिनिधिसभा सदस्य महेश वर्तौला , नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक भिम पाख्रीन , नेपाली काङ्ग्रेस मकवानपुर सभापति बुद्ध लामा , राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर अध्यक्ष भरत पराजुली अन्य नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

अधिवेशन ३ दिन सम्म चल्ने छ भने नयाँ जिल्ला कमिटी निर्माण समेत गर्ने छ । ७६९ जना अधिवेशन प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु चयन गर्ने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"