हेटौंडामा टिभिएसको मनसुन अफर

Advertisement

हेटौंडा / टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रा.लि. ले मनसुन अफर सार्वजनिक गरेको छ ।


मनसुन अफर अन्तरगत जगदम्बा मोटर्स प्रा.लि.को हेटौंडाका लागि आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टमा जेठ २३ गतेदेखि २८ गतेसम्म एस्चेन्ज अफर संचालनका आएको सञ्चालक प्रबेश राज बरुवालले बताए । मनसुन अफरको अवधिमा नयाँ मोटरसाईकल र स्कुटरहरु खरिद तथा पुराना मोटरसाईकल र स्कुटरहरुसंग नयाँ मोटरसाईकल र स्कुटरहरु साट्न सकिने बरुवालले बतााए ।

हेटौंडा ४ रानी दरबार अगाडि रहेको हेटौंडा अटो मार्टमा टिभिएसका मोटरसाईकल, स्कुटर, अटो बिक्री गरिदै आएको छ । अटो मार्टमा मोटरसाईकल, स्कुटर मर्मत र सर्भिसिङ गरिनुका साथै स्पेयर पार्टहरु सुपथ मूल्यमा पाईने अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए । अफरमा मोटरसाईकल र स्कुटरहरु एक्सचेन्ज वा नयाँ खरिद गर्दा ग्रहाकले अतिरिक्त मूल्यांकन, नगद छुटका साथै सरल किस्ताबन्दीको सुविधा र हेलमेट, बाईक कभर र रेनकोट उपहार स्वरुप प्राप्त गर्नेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन

हेटौँडा / रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि हेटौँडामा राहत सामग्री संकलन भइरहेको छ । विभिन्न व्यक्ति, समूह तथा समुदायको ...
बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

बाढीपीडितका लागि मनहरी गाउँपालिकाको उदाहरणीय सहयोग

हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता ...

प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई, राप्रपाद्वारा महाधिवेशन तयारी तीव्र

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि बागमती प्रदेश सरकारको सत्ता समीकरणमा तत्काल...

हेटौंडामा सामाजिक सद्भाव प्रवर्द्धनका लागि शान्ति र्‍याली

हेटौंडा/ सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यसहित शनिबार हेटौंडामा सद्भाव र्‍याली आयोजना...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"