अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यहरूमा हवाई आक्रमण

अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यहरूमा हवाई आक्रमण

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
वासिङ्टन । अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका सातवटा लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको छ । यी आक्रमणहरू धेरै लामो दूरीको बी–वान सुपरसोनिक बमवर्षकहरूद्वारा गरिएका थिए। यी विमानहरू अमेरिकाबाट उडेका थिए। अमेरिकाले सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) को कुड्स फोर्स र इराक र सिरियामा यससँग सम्बद्ध विद्रोही समूहमाथि आक्रमण गरेको हो । ३० मिनेटभित्रै अमेरिकी बमवर्षकहरूले सिरियाका चार र इराकका तीनवटा लक्ष्यमा ८५ भन्दा बढी लक्ष्यमा आक्रमण गरे। यी लक्ष्यहरूमा कमान्ड र कन्ट्रोल अपरेसनहरू, लजिस्टिक हबहरू र ड्रोन भण्डारण एकाइहरू समावेश रहेको बताइएको छ ।...
‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ नामक गैरआवासीय नेपाली संघको समानान्तर संस्था दर्ता

‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ नामक गैरआवासीय नेपाली संघको समानान्तर संस्था दर्ता

Breaking News 2, अन्तर्राष्ट्रिय
काठमाडौं । ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ नामक गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गर्दै संगठनलाई आधीकारिक्ता दिएको छ । गत २९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो । युनाइटेड नेपाली डायस्पोरा संगठन सोनाम लामाको अध्यक्षतामा गठन भएको थियो । लामा एनआरएनएका पूर्वउपाध्यक्ष समेत हुन् । अघिल्लो पटक २०७८ चैतको एनआरएनए निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहने गरी यूएनडीओ दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । तर, परराष्ट्रले उक्त संस्था दर्ता गर्न नमानेपछि लामाले गत १५ सा...
विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा प्रधानमन्त्री दाहालको जोड

विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा प्रधानमन्त्री दाहालको जोड

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोडदिएका छन् । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए । निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गरेकी मिस इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकोमा जोड दिएको उनको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ । प्रधानमन्त्री दाहालले अगाडि बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागी विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उल्लेख्य भूमिका खेल्दै आएको समेत स्...
पुस्तकालय निर्माण सहयोगार्थ जेजु सांगीतिक साँझ हुदै, प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने

पुस्तकालय निर्माण सहयोगार्थ जेजु सांगीतिक साँझ हुदै, प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रवास, मनोरञ्जन, मुख्य समाचार, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । पुस्तकालय निर्माण गर्ने उद्धेश्य राखेर माउण्ट एभरेष्ट रेष्टुरेण्ट जेजुको आयोजनामा कोरियन पर्व सलनालको तेश्रो दिन ११ फेब्रुअरीमा जेजु सांगीतिक साँझ, २०२४ आयोजना हुने भएको छ । उक्त सांगीतिक साँझ कार्यक्रममा ख्यातिप्राप्त लोक गायक तथा सर्जक प्रकाश दुतराजको सांगीतिक प्रस्तुती रहने छ । जेजु दो क्षेत्रमा कृयाशिल बिभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा कार्यक्रम आयोजना गर्न लागेको आयोजक धर्मराज गौतमले बताएका छन् । उक्त कार्यक्रमबाट मुनाफा भएको रकम सतप्रतिशत जेजुमा पुस्तकालय निर्माण गर्नमा खर्च हुने भएकोले सबै समक्ष सकेको सहयोग गर्नको निम्ती गौतमले लाबा न्युज मार्फत सार्बजानिक रुपमा आह्वान गरेका छन् । उक्त दिन दिउँसो अस्तार होटलको सभाहलमा तामाङ समुदायको सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम रहेको र उक्त ल्होछार कार्यक्रम सक्केपछी मात्रै जेजु सांगीतिक साँझ सुरुहुने ...
“धौलागिरी सांगीतिक सौगात भाग-४” मा आमन्त्रीत सबै कलाकारहरुको भिषा लाग्यो, निस्चिन्त भएर कार्यक्रममा सहभागि हुन अध्यक्ष भुसालको आग्रह

“धौलागिरी सांगीतिक सौगात भाग-४” मा आमन्त्रीत सबै कलाकारहरुको भिषा लाग्यो, निस्चिन्त भएर कार्यक्रममा सहभागि हुन अध्यक्ष भुसालको आग्रह

Breaking News 1, अन्तर्राष्ट्रिय, गण्डकी प्रदेश, प्रवास, मनोरञ्जन, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको कार्यक्रम बाँडफाड तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा बाग्लुङ समाज दक्षिण कोरियाको मुख्य आयोजनामा आउदै गरेको कोरियन पर्व सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिकमा हुने “धौलागिरी सांगीतिक सौगात भाग -४” मा नेपालदेखि आमन्त्रीत सबै कलाकारहरुको भिषा लागेको छ । आज ख्यातिप्राप्त हास्य कलाकार सुबोध गौतम (एदुमे) र गायक तथा प्रस्तोता राजेश बर्देवाको भिषा लागे संगै आमन्त्रीत सबै कलाकारहरुको भिषा लागेको हो । बिगतको दिनहरुमा कलाकारहरुको फोटो राखेर प्रचार गरेता पनि अन्तिम चरणमा कलाकारको भिषा नलाग्ने समस्याबाट आयोजकहरुले थुप्रै समस्याहरु ब्योहोर्नु पर्ने बाध्यता रहेको थियो । सबै कलाकारहरुको भिषा लागे संगै कलाकारको भिषा नलाग्ने होकी भन्ने चिन्ताबाट मुक्त भएको आयोजक समितिका अध्यक्ष भूमिराज भुसाल बताउछन् । प्रवासी भूमिमा भैपरि आउ...
धादिङ समाजले फेब्रुअरी १० मा भेटघाट तथा राहत कोष घोषणा कार्यक्रम गर्दै

धादिङ समाजले फेब्रुअरी १० मा भेटघाट तथा राहत कोष घोषणा कार्यक्रम गर्दै

Breaking news 3, अन्तर्राष्ट्रिय, प्रवास, बागमती प्रदेश
शुभराज भोम्जन दक्षिण कोरिया । स्थायी घर नेपालको धादिङ जिल्ला भई दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाएर बसोबास गर्दै आईरहेका धादिङबासीहरुको साँझा संस्था धादिङ समाज दक्षिण कोरियाले आउने फेब्रुअरी १० तारिकका दिन भेटघाट तथा राहत कोष घोषणा कार्यक्रमको आयोजना गर्ने भएको छ ।   संस्थाका अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए अनुसार उक्त दिनमा कोरियामा रहेका धाादिङ्गेलीहरुको भेटघाट हनुका साथै सोही अवसरमा एक करोड वन भन्दा बढीको राहत कोष घोषणा समेत गरिने जनाएको छ । सौलको दोङदेमुन स्थित सुभेच्क्षा रेष्टुरेण्टको हलमा हुने कार्यक्रममा कोरियामा रहेका धादिङबासीहरुलाई सहभागिताको लागि संस्थाका अध्यक्ष सन्तोष अधिकारीले लाबा न्युज डटकम मार्फत आग्रह समेत गरेका छन् ।...
आदिवासी जनजाती महासंघ बुसान शाखाको आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुदै

आदिवासी जनजाती महासंघ बुसान शाखाको आयोजनामा बृहत अन्तरकृया कार्यक्रम हुदै

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रवास, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको आयोजनामा फेब्रुअरी ४ मा ख्याङ्साननाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरुसंग आपसी सहकार्य विषयक बृहत अन्तरकृया कार्यक्रम हुने भएको छ । उक्त अनतरकृया कार्यक्रम खिमे लुम्बिनी हलमा ४ तारिकको दिन बिहान ११ बजेदेखि सुरुहुने जनाएको छ ।   ख्याङ्साननाम्दो क्षेत्रमा गठन भएको जातीय संस्थाहरुलाई महासंघको मातहतबाट थप मजबुद र कृयात्मक बनाएर लैजानु पर्ने तथा आपसी मजबुद सहकार्यत्मक सम्बन्ध स्थापीत गर्दै अघि बठ्नु पर्ने देखिएकोले अन्तरकृया कार्यक्रमको आयोजना गर्नु परेको महासंघ बुसान शाखाकी अध्यक्ष परी गुरुङले बताएका छन् । हाल सम्म ख्याङ्साननाम्दो क्षेत्रमा नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ, किरात राई यायोक्खा, तमु धीँ, र किरात याक्थुङ चुम्लुङ लगायतका जातीय संस्थाहरुको क्षेत्रीय कमीटीहरु गठन भई कृयाशिल हुदै आईरहेको छ । ...
थारु समुदायको माघी पर्व फेब्रुअरी १० तारिकमा हुने , सोही अवसरमा चौँथो अधिवेशन पनि हुने

थारु समुदायको माघी पर्व फेब्रुअरी १० तारिकमा हुने , सोही अवसरमा चौँथो अधिवेशन पनि हुने

Breaking news 3, अन्तर्राष्ट्रिय, प्रवास, मनोरञ्जन, समाचार, समाज
दक्षिण कोरिया । थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले माघी पर्व (थारु सम्बत् २६४७) को अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम साथै चौँथो अधिवेशन फेब्रुअरी १० तारिकका दिन सौलान आयोजना गर्ने भएको छ । शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा ख्यातिप्राप्त गायिका अनु चौधरीको सांगीतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । त्यसैगरी उक्त कार्यक्रममा स्थानिय कलाकारहरु संगै समीक्षा चौधरी, राज कुश्मिको पनि प्रस्तुती रहने छ । फेब्रुअरी १० तारिख 서울 뉴성라이 온스 클럽 서울특별시 성북구 도조문로 २० 나길 ४७ मा हुने कार्यक्रममा निशुल्क रुपमा प्रवेश गर्न पाउने समेत आयोजक समितिको अध्यक्ष शिवसंकर महतो थारुले जानकारी दिएका छन् । उक्त अवसरमा संस्थाको चौँथो अधिबेशन समेत हुने जनाएको छ । अध्यक्ष थारुले कार्यक्रममा सहभागिताको निम्ती सार्वजानिक रुपमा आह्वान समेत गरेका छन् ।...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा सोनाम ल्होछार मनाउने, ख्यातिप्राप्त गायक उर्गेन दोङ आउदै

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा सोनाम ल्होछार मनाउने, ख्यातिप्राप्त गायक उर्गेन दोङ आउदै

Breaking News 2, अन्तर्राष्ट्रिय, प्रवास, मनोरञ्जन, समाचार, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु-दो शाखाको आयोजनामा तामाङ समुदायको साँस्कृतिक मौलिक पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै मनाउने भएको छ । बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रममा मनोरञ्जन दिनको लागि नेपाल देखि ख्यातिप्राप्त गायक उर्गेन दोङ आउने पक्का भएको आयोजक समितिका संयोजक एबम् संस्थाका अध्यक्ष सुनिता भुलोनले जानकारी दिएका छन् । कार्यक्रम फेब्रअरी ११ गतेको दिन बिहान ११ बजेदेखि अस्तार होटलको सभाहलमा हुने र कार्यक्रममा तामाङ समुदायको मौलिक परिकारहरुको साथमा साँस्कृतिक प्रस्तुतीहरु रहने छ । पहिलो पटक नेपाल देखि कलाकार ल्याएर गर्न लागेको कार्यक्रममा स्थानिय कलाकारुको पनि नृत्य तथा गायन प्रस्तुतीहरु रहने अध्यक्ष्य भोलनले बताए । अध्यक्ष भोलनले कार्यक्रममा सहभागिताको निम्ती सार्वजानिक आह्वान समेत गरेका छन् ।...
दक्षिण कोरियामा गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशनको आयोजनामा “स्पोर्टस ग्लोबल टुरिजम्” विषयक एक दिने गोष्ठी हुने

दक्षिण कोरियामा गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशनको आयोजनामा “स्पोर्टस ग्लोबल टुरिजम्” विषयक एक दिने गोष्ठी हुने

Breaking news 3, अन्तर्राष्ट्रिय, प्रवास, समाचार
शुभराज भोम्जन दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशनको मुख्य आयोजनामा दक्षिण कोरियाको राजधानी सौलमा आउदो ६ फेब्रअरीको दिन “स्पोर्टस ग्लोबल टुरिजम” विषयक एकदिने गोेष्ठी हुने भएको छ । मुख्य आयोजकको रुपमा गैर आवासीय नेपाली संघ ग्लोबल फाउण्डेशन रहनुका साथै नेपाली राजदुताबास दक्षिण कोरिया, हानयाङ विश्वविद्यालय, मिट ग्रुप फाउण्डेशन पनि आयोजकको रुपमा रहेको छ ।   त्यसैगरी  गैर आवासीय  नेपाली संघ दक्षिण कोरिया र नेस्पो पनि सह -आयोजकको रुपमा रहने कार्यक्रममा नेपालबाट सँस्कुति पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदुत डा. ज्योती प्याकुरेल भण्डारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसीङ तामाङको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष बिनोद कुँवरले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।  त्यसैगरी उक्त कार्यक्रममा दक्षिण को...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"