Breaking News 1

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले पैसा दिएको रिपब्लिकन सांसदको दाबी (भिडिओ सहित)

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले पैसा दिएको रिपब्लिकन सांसदको दाबी (भिडिओ सहित)

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, राजनीति
काठमाडौं । नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ । फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरियो भनी प्रश्न उठाएका हुन् । उनले यसअघि पनि गत सेप्टेम्बरमा यस्तै प्रश्न उठाएर अमेरिकी संसदमा विदेश मामिला समितिसमक्ष औपचारिक पत्र लेखेका थिए । दुई वर्षअघि रिपब्लिकन पार्टीकै अर्का सांसद तथा पूर्वसभामुख न्युट ग्रिनरिचले बाइडेनलाई पाँच लाख डलर धार्मिक परियोजनामा खर्च गरेको आरोप लगाउँदा यस्तै वादप्रतिवाद चलेको थियो । मास्टको टिप्पणी रिपब्लिकन सिनेटरहरुले उठाउने गरेको प्रश्नकै निरन्तरताका रुपमा आएको देखिन्छ । मास्टले शुक्रबार अमेरिकी सिन...
रुसको राजधानी मस्कोको कन्सर्ट हलमा आक्रमण – ६० जनाभन्दा बढीको मृत्यु

रुसको राजधानी मस्कोको कन्सर्ट हलमा आक्रमण – ६० जनाभन्दा बढीको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
मस्को / रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चलेको घटना भएको छ । रुसी अनुसन्धान समितिका अनुसार आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन् । यता युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । मध्यरातमा, रुसी राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई हमला र सुरक्षा एजेन्सीहरूले चालेका कदमहरूको बारेमा निरन्तर जानकारी दिइरहेको बताएको छ। पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले यस विषयमा सम्बन्धित सबै विभागलाई निर्देशन दिएको बताएका छन्।...
माओवादी केन्द्रको १५ वटा केन्द्रीय विभाग

माओवादी केन्द्रको १५ वटा केन्द्रीय विभाग

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ / नेकपा माओवादी केन्द्रले केन्द्रीय विभाग १५ वटामा झारेको छ । फागुन १ गतेदेखि ३ सम्म काठमाडौँको कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले १५ वटा विभाग कायम गरेको हो ।   यसअघि माओवादीको ३३ वटा विभाग रहेको थियो । सम्बन्धित तहको पार्टी समितिलाई विषयगत आधारमा नीतिगत सुझाव र सिफारिसको लागि केन्द्र, प्रदेश र स्थानीय पालिकाहरूमा विषयगत विभागहरू गठन गरी सञ्चालन गर्न सकिने विधानमा उल्लेख छ । यस्तै विभागको संयोजक सम्बन्धित तहको समितिको सदस्यको संयोजकत्वमा विषयगत अनुभवी विज्ञहरू समावेश गरी केन्द्रमा प्रमुखसहित बढीमा १५ सदस्यीय र प्रदेश तथा पालिकास्तरमा प्रमुखसहित बढीमा ९ सदस्यीय विभाग गठन गर्ने उल्लेख छ । विभागहरूको क्षेत्राधिकार र कार्यविधि सम्बन्धमा केन्द्रीय समितिले जारी गर्ने नियमावली अनुरूप हुनेछ । अधिवेशन प्रतिनिधिहरूले विभाग ठुलो भएको भन्दै सानो र चुस्त बनाउन सुझाव दिएका थिए । रात...
आज तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

Breaking News 1, राजनीति, समाचार
काठमाडौं / आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दैछ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । त्यसैगरि दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुने जनाइएको छ ।...
संघीय ससंद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक आज बस्दै

संघीय ससंद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक आज बस्दै

Breaking News 1, राजनीति
काठमाडौं / संघीय ससंद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ । बिहिवार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । संघिय संसदका बैठक केही दिन नबस्ने भएपछि संसदिय समितिहरु सक्रिय हुन लागेका हुन् । प्रतिनिधिसभाको बैठक १० दिनको लागि स्थगित गरिएको छ भने राष्ट्रियसभाको बैठक एक सातापछि बस्नेछ ।  ...
समाजमा अझै पनि छुवाछुत रहेको छ: दलित महिला अभियान्ता

समाजमा अझै पनि छुवाछुत रहेको छ: दलित महिला अभियान्ता

Breaking News 1, समाचार, समाज
हेटौंडा / बर्तमान समाजमा जातिय विभेद बहिरी रुपमा नदेखिए पनि भित्रि रुपमा अझै छुृवाछुत रहेको दलित महिला अभियान्ता बताउछन् । दलित महिला संघले मंगलबार हेटौंडा ३ बसमाडीमा आयोजना गरेको एक कार्यक्रमका बिच अभियान्ता महिलाहरले यस्तो बताएको हो । संघले समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुच अभिवृद्धिका लागि जनप्रतिनिधिहरुको भुमिका बिषय सार्वजनिक संवादमा अभियान्ताहरुले अगाडिको पुस्ताले नयाँ पुस्तालाई छुवाछुतको भावना विकेन्द्रिकरण गररेको पाएको संघका सामाजिक सहजकर्ता राधिका सुनारले बताईन् । मानिस जति शिक्षित भएता पनि छुवाछुत र विभेद गर्ने र दलित समुदायका नागरिले विभेद भोग्नु परेको अभियान्ताहरु बताउछन् । दलित भएकै कारण गैर दलितको घरमा पस्न पनि नदिएको भन्दै आफुले भोगेको अभियान्ताले विभेदलाई संवाद कार्यक्रममा समिक्षा गरेका थिए । दलित महिला जनप्रतिनिधिहरुले पनि धेरै जसो विभेद सहनु परेको बताए...
दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्चले १२ चैतमा फैसला सुनाउने

दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्चले १२ चैतमा फैसला सुनाउने

Breaking News 1, स्वास्थ्य
काठमाडौं । दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले १२ चैतमा फैसला सुनाउने भएको छ ।मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति १२ चैतलाई तोकेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए । लगत्तै फेरि उनले नै ३० असोज २०७७ मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध अर्को रिट निवेदन पनि दर्ता गरेका थिए । रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्च अदालतमा अर्को निवेदन पनि दिएका थिए । अनलाइनखबर बाट साभार ग...
मकवानपुरगढीको कक्षा ८ को प्रश्नपत्रमा हेटौंडा उपमहानगरपालिकाको नाम कसरी आयो ?

मकवानपुरगढीको कक्षा ८ को प्रश्नपत्रमा हेटौंडा उपमहानगरपालिकाको नाम कसरी आयो ?

Breaking News 1, पालिका, प्रमुख समाचार, शिक्षा
शुभराज भोम्जन हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको कक्षा ८ को परिक्षा प्रश्नपत्रमा हेटौंडा उपमहानगरपालिकाको नाम उल्लेख भएको पाइएको छ । कक्षा ८ को गणीत विषयको प्रश्नपत्रमा त्रुटी देखिएको हो । हिजो देखि सुरु भएको कक्षा ८ को परिक्षाको प्रश्नपत्रमा सो प्रकृतिको त्रुटी भेटिए पश्चात चौतफी रुपमा कसरी एस्तो भयो भन्दै मकवानपुरगढी गाउँपालिकाको शिक्षा शाखा प्रमुख राम घलान तामाङलाई प्रश्न गरिरहेका छन् । बिभिन्न सरोकारवाला वयक्तिहरुले सामाजिक सञ्जाल फेसबुकमा प्रश्नपत्रमा भएको त्रुटी छताछुल्ल गरे पश्चात लाबा न्युजले गाउँपालिका शिक्षा शाखा प्रमुखलाई किन एस्तो त्रुटी भयो भनेर प्रश्न गर्दा “गाउँपालिकाको शिक्षा शाखा प्रमुख राम घलान तामाङले भने एकरुपताको लागि हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखा संगको सहकार्यमा तयार गरिएको प्रश्नपत्रमा प्राबिधिक भूलबस प्रश्नपत्रमा हेटौंडा उपमहानगरपालिको नाम उल्लेख भएको बताए ...
गोर्खा वारियर दक्षिण कोरियामा प्रदर्शण, चलचित्रले अपेक्षाकृत दर्शकको पाएन साथ

गोर्खा वारियर दक्षिण कोरियामा प्रदर्शण, चलचित्रले अपेक्षाकृत दर्शकको पाएन साथ

Breaking News 1, प्रमुख समाचार, मनोरञ्जन, समाज
शुभराज भोम्जन दक्षिण कोरिया । लाहुरेको जिवन कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र गोर्खा वारियरको दक्षिण कोरियाको सौलमा प्रदर्शन भएको छ । बाहिङ किरात मुलखिम दक्षिण कोरियाले कोरियाको प्रदर्शणी अधिकार पाएको उक्त चलचित्रले अपेक्षाकृत दर्शकको साथ भने पाउन सकेन । केही हप्ता अघि मात्रै नेपालको हलमा प्रदर्शन भएको चलचित्रले नेपालमा भने सन्तोषजनकनै ब्यापार गरेको थियो । बाहिङ किरात सारिखिम निर्माण सहयोगार्थ आर्थिक जुटाउने उद्धेश्यले सौल शो प्रदर्शन गरेको थियो । दक्षिण कोरियमा प्रचार प्रसार भए अनुसार हलमा भने दर्शकको सन्तोषजनक उपस्थिती हुन सकेन । अपेक्षाकृत दर्शकको सहभागिता नभएता पनि चलचित्र हेरे पश्चात अधिकांश दर्शकहरुले चलचित्र उत्कृष्ट रहेको प्रतिकृया दिएको थियो । चलचित्र दक्षिण कोरियाको बिभिन्न सहरहरुमा प्रदर्शणीको तयारी रहेको छ । बास्ताबिक कथा बस्तुमा आधारित रहेर लण्डन सिने आइ प्रोडक्सन र च...
रास्ट्रिय युवा संघ हेटौंडा उपमहानगरको अध्यक्षमा  काफ्ले

रास्ट्रिय युवा संघ हेटौंडा उपमहानगरको अध्यक्षमा काफ्ले

Breaking News 1, पालिका, राजनीति, समाचार
हेटौंडा/ राष्ट्रिय युवा संघ हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा अनिल काफ्ले चयन भएका छन् । शनिबार हेटौंडामा भएको राष्ट्रिय युवा संघको भेलामा कार्य समिति चयन गरिएको हो । उपाध्यक्ष पदमा गोबिन्द नेगि, सचीव अर्जुन दुलाल, सह सचीव मनिसा लामा, सह– सचीव सचीन राई, कोषअध्यक्ष बिज्ञान नेपाल गरी ४५ सदस्यलाई कार्यसमितिमा चयन गरिएको हो ।...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"