Day: २ वर्ष अगाडि

नेपाल र दक्षिण बिचको सम्बन्ध

नेपाल र दक्षिण बिचको सम्बन्ध

Breaking News 1, विचार/ लेख/रचना/ साहित्य, समाचार
कुनै पनि  देशको संसारका थुप्रै देशहरू सँगको सम्बन्ध विविध प्रकृतिको हुन्छ । अझ बढी सिमाना जोडिएको देशहरू बिचको सम्बन्ध थुप्रै हिसाबले महत्वपूर्ण हुने गर्दछ । हामीले थुप्रै देशहरू बिचको सम्बन्धलाई लिएर बेला बेलामा आआफ्नो धारणा समेत बनाउने गर्दछ । आखिर दुई/दुई पटक विश्व युद्ध किन भए त ? विश्व युद्ध हुनुको मुख्य कारणनै देश/देश बिचको सम्बन्ध सुमधुर नभएको कारणले हो । देश/देश बिचको सम्बन्ध बिग्रदै जादा अन्तमा पक्ष वा विपक्षमा उभिने परिस्थिति सिर्जना हुने गर्दछ । प्रथम विश्व युद्ध र दोश्रो विश्व युद्धका कारण कयौं देशहरूको सम्बन्धमा अझैसम्म पनि पूर्ण तरलता आउन सकेको छैन । देश/देश बिचको सम्बन्ध थुप्रै हिसाबले स्थापित हुने गर्दछ आज हामी नेपाल र कोरिया बिचको सम्बन्धको विषयमा थोरै चर्चा गर्ने प्रयास गर्छौ । नेपाल कोरिया बिचको सम्बन्धलाई बेला बेलमा नेपालीहरूको मुखमा एउटा यस्तो शब्द निस्कन्छ आजको दिनमा ...
मकवानपुरमा लागुऔषध गाँजा सहित २ जना प्रक्राउ

मकवानपुरमा लागुऔषध गाँजा सहित २ जना प्रक्राउ

Breaking News 1, अपराध/ अनुसन्धान, समाचार
हेटौँडा/ मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित २ जनालाई प्रक्राउ गरेको छ । पश्चिम राजमार्ग अन्तर्गत हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा ३ ख ८३८२ नम्बरको यात्रुवाहक बसलाई सुरक्षाजाँच गर्दा प्रहरीले लागुऔषध गाँजासहित २८ बर्षीय जीवन लामा र १६ बर्षीय शुक्लाङ भोलनलाई पक्राउ गरेको हो । पक्राउ परेका दुई जना राक्सिराङ गाउँपालिका–१ निवासी रहेकोे बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।...
सिन्धुपाल्चोक समाजको आयोजनामा जुन २९ र ३० तारिखमा भेटघाट तथा बनभोज कार्यक्रम हुँदै

सिन्धुपाल्चोक समाजको आयोजनामा जुन २९ र ३० तारिखमा भेटघाट तथा बनभोज कार्यक्रम हुँदै

घुमफिर, प्रमुख समाचार, प्रवास, समाज
दक्षिण कोरिया । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा वृहत भेटघाट तथा बनभोज कार्यक्रमको आयोजना हुने भएको छ । दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको सिलसिलामा  रहेका सिन्धुपाल्चोक बासीहरू बिचको आत्मीयता र एकता अभिवृद्धि गर्ने उद्देश्यले उक्त बनभोज कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष राज लोप्चनले बताएका छन् ।  मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास आयोजकले गरेको छ । बनभोजमा नेपाली परिकारको व्यवस्था गरिएको छ । सिन्धुपाल्चोक समाजद्वारा आयोजित उक्त रमाइलो बनभोज कार्यक्रमका लागि सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख र महिलाका लागी ८० हजार कोरियन वन निर्धारण गरिएको छ । बनभोज कार्यक्रममा सहभागि हुनको लागि सोलको दोङदेमुन र सुवनबाट बसमा जाने व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागि हु...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"