Day: ९ महिना अगाडि

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५ हजार कोरियन वन बोनस

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५ हजार कोरियन वन बोनस

अर्थ, दक्षिण कोरिया, प्रमुख समाचार, प्रवास, समाचार
दक्षिण कोरिया । फोनमनीले नयाँ ग्राहकमैत्री योजना सार्वजनिक गरेको छ, जसअन्तर्गत पहिलो कारोबार गर्ने प्रत्येक प्रयोगकर्ताले थप ५,००० कोरियन वन बोनस पाउनेछन् । यो योजना सेप्टेम्बर ४, २०२५ देखि नोभेम्बर ३, २०२५ सम्म लागू हुनेछ। यस अवधिभर Fonemoney एपमार्फत पहिलो पटक कारोबार गर्ने प्रयोगकर्ताले बोनस प्राप्त गर्न सक्नेछन् । बोनस सिधै प्राप्तकर्ताले नेपालमा पाउने रकममा थप हुनेछ। पहिलो पटक कारोबार गर्ने व्यक्तिहरू चाहे एप डाउनलोड गरेर अझै  KYC  पूरा नगरेका वा KYC  पूरा गरेर पनि अझै कारोबार नगरेका  सबैले यो योजनामा सहभागी हुन सक्नेछन्। योजना अवधिभर प्रोमो कोड Fonemony  एपमा स्वचालित रूपमा लागू हुनेछ र प्रयोगकर्ताले तुरुन्तै ५,००० वन बोनस प्राप्त गर्नेछन्। दक्षिण कोरियाबाट नेपाल पैसा पठाउने विश्वसनीय रेमिट्यान्स सेवा प्रदायक फोनमनीले निरन्तर आफ्ना ग्राहकका लागि आकर्षक योजना ल्याउँदै आएको छ। हालस...
जेनजी आन्दोलनः मृतकको संख्या १४ पुग्यो

जेनजी आन्दोलनः मृतकको संख्या १४ पुग्यो

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।...
प्रथम सिन्धुपाल्चोक भलिबल कप-२०२५ हुँदै, टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म

प्रथम सिन्धुपाल्चोक भलिबल कप-२०२५ हुँदै, टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म

Breaking news 3, दक्षिण कोरिया, प्रवास, मुख्य समाचार, समाचार, समाज
दक्षिण कोरिया । आउदो सेप्टेम्बर २१ तारिखमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ हुने भएको छ । सुवन स्थित आजु विश्वविद्यालयको भलिबल स्टेडियममा हुने प्रतियोगिताको टिम दर्ता अन्तिम मिति सेप्टेम्बर १४ सम्म रहेको छ । प्रतियोगितामा सहभागि हुनको लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन लाग्नेछ । प्रतियोगितामा प्रथम हुने टिमले २० लाख वोन धनराशी संगै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी दोश्रो हुने टिमले १२ लाख वोन राशी पाउनुका साथै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा तृतियहुने टिमले ३ लाख वोन धनराशी संगै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । नेपाल भलिवल संघ दक्षिण कोरियाको समन्वयमा आयोजना हुन लागेको प्रतियोगितालाई बागमती प्रदेश एकता समाज दक्षिण कोरियाले सहयोग गरेका छन् । समाजका अध्यक्ष राज लोप्चनले टिम दर्ताको लागि आह्वान गरेका छ...
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।    ...
राप्ती समाज दक्षिण कोरियाको ७ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा ओली

राप्ती समाज दक्षिण कोरियाको ७ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा ओली

Breaking News 2, दक्षिण कोरिया, प्रवास, समाचार
दक्षिण कोरिया । राप्ती समाज दक्षिण कोरियाको ७ औँ अधिवेशन आइतबार सम्पन्न भएको छ । सौलको दाङ्देमुन स्थित नेपाली थाई रेष्टुरेण्टमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा किशन ओली सर्वसहमतिमा निर्वाचित भएका छन् । संस्थाको अध्यक्ष अमृत केसीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरी प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी दक्षिण कोरियामा कृयाशिल बिभिन्न संघ संस्थाहरुको अध्यक्ष एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । अधिवेशबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा डिबि मगर, उपाध्यक्षहरुमा गोकर्ण रेग्मी, रामेश्वर बुढामगर, वर्षा भण्डारी चयन हुनुका साथै महासचिवमा अर्जुन केसी चुनिएका छन् । त्यसैगरी संस्थाको सचिवहरुमा देव केसी, ओमप्रकाश पुनमगर कोषाध्यक्षमा प्रकाश चन्द्र घर्ती मगर, सहकोषाध्यक्षमा नरेश घर्ति मगर, युवा संयोजकमा गोपाल बुढा, महिला संयोजकमा करुणा रिजाल ...
जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

Breaking News 1, प्रमुख समाचार, राजनीति
काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।
जेनजीहरु प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश

जेनजीहरु प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश

Breaking News 2, प्रमुख समाचार, समाचार
काठमाण्डौं । प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरूले प्रहरीको घेरा तोड्दै गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।  प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ।
प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष भोम्जनद्धारा राजिनामा, कार्यबहाक अध्यक्षमा राई

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष भोम्जनद्धारा राजिनामा, कार्यबहाक अध्यक्षमा राई

Breaking news 3, प्रमुख समाचार, प्रवास, राजनीति
दक्षिण कोरिया । नेकपा एकिकृत समाजवादी पार्टी निकट प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्ष शुभराज भोम्जनले संगठनको अध्यक्ष बाट राजिनाम दिएका छन् । संस्थापक अध्यक्षको रुपमा कृयाशिल रहेको भोम्जनले व्यक्तिगत तथा केही सांगठानिक कारण देखाई अध्यक्षबाट राजिनाम दिएका हुन् । भोम्जनले सेप्टेम्बर २ को मितिमा संगठनको उपाध्यक्ष रमेश थापा मगर मार्फत बुझाएको राजिनाम सेप्टेम्बर ६ मा बसेको संगठनको पूर्ण बैठकले राजिनामा स्विकृत गरेको हो । भोम्जनको राजिनाम स्विकृत भएसंगै महासचिव राजु राईलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी तोकिएको छ । त्यसैगरी अन्य जिम्मेवारीहरुमा यथावत राख्दै महासचिवमा घनश्याम अधिकारी र सचिवमा अमिर योञ्जनलाई जिम्मेवारी तोकिएको छ । भोम्जन लाबा मिडिया प्रालिको सञ्चालक रहुनुका साथै अन्य थुप्रै सामाजिक संघ संस्थाहरुमा कृयाशिल हुँदै आइरहेका छन् । भोम्जनले आफ्नो राजिनामा पत...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"