महिला मिलनको २४ औँ साधरण सभा, ३ जना जेष्ठ नागरिक सदस्य सम्मानित

Advertisement

हेटौंडा/  महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ बार्षिक साधरण सभा मनाइएको छ । संस्थाको साधरण सभाको ३ दिने कार्यक्रम अन्तरर्गत पहिलो कार्यक्रम बिहीबार हेटौंडा -४ स्थित क्लब हेटौंडामा मनाइएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यता र उक्त संस्थाका संस्चालक समितिका अध्यक्ष मिना थापाको सभा अध्यक्षतामा कार्यक्रम भएको हो ।  भने कार्यक्रममा ३ जना जेष्ठ नागरिक सदस्यलाई नगत सहित सम्मान समेत गरेका थिए । सम्मान हुनेमा मिरा देवि घलान र दुर्गा पौडेल र सुमित्रा शर्मालाई संस्थाले जेष्ठ नागरिक सदस्य सम्मान गरेका हुन् ।  सभामा संचालक समितिका सचिव शर्मिला दोङ, कोषअध्यक्ष रमा कुमारी रिजाल र लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु लामाले बार्षिक प्रगति प्रतिवेदन सेयर सदस्यहरु माझ प्रस्तुत गरेका थिए ।

यसै गरी संस्थाको साधरण सभाको कार्यक्रम दोस्रो दिन शुक्रबार हेटौंडा १२ स्थित बुद्ध माध्यमिक बिद्यालयमा र तेस्रो दिन हेटांडा १३ स्थित महेनद्र माध्यमिक बिद्यालयमा मनाइने जनाएको छ ।  उक्त संस्था २०५८ बैशाख ४ मा विविध रुपमा महिला मिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाममा दर्ता भई सञ्चालनमा आएका हुन् ।मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं ४,८,९,१०,१२,१३ र १४ भित्र यस सहकारी संस्थाको समिति रहेको छ । संस्थाको कार्य क्षेत्रको महिला जनसंख्या ३९ हजार ६२८ जना रहेको छ जस मध्ये साकोषले महिला सदस्य ६, ४१७ जनालाई आवद्ध गराएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"