चलचित्र “गोजी रित्तै” कार्तिक ३ गते हेटौंडामा विशेष प्रदर्शन हुने

Advertisement

हेटौंडा/ राजु श्रेष्ठको नेपाली कथानक चलचित्र “गोजी रित्तै” हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ । आगामी कार्तिक ३ गते उक्त चलचित्र बिषेश प्रदर्शन हुन लागिएको हो ।

सोमबार चलचित्र निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडाको ओम म्याक्स हलमा सो हुन गईरहेको सम्बन्धमा जानकारी दिए । मकवानपुर र काड्माण्डौं विभिन्न क्षेत्रमा चलचित्र छायाङ्कन गरिएको निर्माता एवंम नायिका राधिका लामाले बताइन् । चलचित्रमा नेपाली कथानक विषय वस्तु यूवाहरु नेपालमै बसेर काम गर्छु भन्दा बेरोजगार र असफल भएको सन्देश दिन खोजेको उनले बताइन् ।

यसै गरी चलचित्रमा बुद्धि तामाङ , श्याम राई, विष्णु सापकोटा, शारदा गिरी , राजु श्रेष्ठ, नमिता राई, मनिल तामाङ, कुञ्जु महर्जन, राधिका स्याङ्तान,माया घलान, पुजा लामा, विक्रम लुङ्वा,भरत पाख्रिन, सातोष थोकर, देव लामा,राजु नेगी, बाबु थिङ, धन पाख्रिन, तुलसी गौतम लगायत कलाकारहरुको भुमिका रहको तामाङ कलाकार संघका सचिव एवंम उक्त चलचित्रका कलाकार विक्रम लुङ्वाले बाताए । यस चलचित्रको छायाङ्कन भने मकवानपुर र काठ्माण्डौमा गरिएको कलाकार लुङ्वाले बताए । चलचित्र निर्माण गर्न ५० लाख लागत लागेको र लगभग २ घण्टाको चलचित्र रहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"